स्वास्थ्य क्ष्ोत्र नीजिकरण्ा नगनर्े अडानमा रहेको स्वास्थ्य मन्त्रालय जन दबाबका कारण्ा जिल्लाको सामुदायिक अस्पताल फेरि पुरानै व्यवस्थापनलार्इ जिम्मा दिन बाध्य भएको छ । लमजुङ सामुदायिक अस्पताल सञ्चालनको म्याद सकिन १५ दिन बाँकी हुँदा जिल्लाबाट गएको ब्यापक जनदबाबका अगाडि स्वास्थ्य मन्त्रालय त्यस्तो जिम्मा दिन बाध्य भएको हो । गत बर्ष्ा नै अस्पताल सञ्चालनको सम्भmौता म्याद सकिएपछि हुनुपनर्े पाँचबर्ष्ो सम्भmौता नगरिकन सरकारले एकबर्ष्ाका लागि थपेको म्याद आउँदो साउन १ गतेेदेखि सकिँदै थियो । अस्पतालको भौतिक अबस्था राम्रो भएको तथा उपचारात्मक सेवा प्रभावकारी हुँदै गरेको अवस्थामा म्याद सकिन लाग्दा पनि सरकारले त्यसप्रति चासो नदेखाएको भन्दै स्थानीयबासी आन्दोलित भएका थिए । उनीहरुले आन्दोलनको त्रmममा एक अस्पताल बचाउ संघर्ष्ा समिति पनि गठन गरेका थिए ।। समितिमाफत भएको चरण्ाबद्ध स्थानीयबासीको आन्दोलन अनुसार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुभmाउने तथा मन्त्रालयमा डेलिगेशन जाने काम समेत भएको थियो । गत हप्ता डेलिगेशन गएको अस्पताल बचाउ समिति र केही स्थानीय समाजसेवीको दवावमा परी मन्त्रालयले उपरोत्तm निर्ण्ाय गरेको बताइएको छ । हामीसंगको सम्पर्कमा अस्पताल सञ्चालनको जिम्मेवारी बहन गरिरहेको लमजुङ एकिक ृत सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष्ा बालक ृष्ण्ा बरालले 'अर्को व्यवस्था नभएसम्म पुरानै ढंगबाट अस्पताल चलाउनू' मन्त्रीले भनेको बताए । यद्यपी स्वास्थ्य मन्त्री एनजिओलार्इ अस्पताल सञ्चालनको जिम्मा दिन भने तयार नदेखिएको र बाध्यताबस हाललार्इ त्यस्तो निर्ण्ायमा पुगेको बरालले बताएका छन् । सरकारले अस्पताल सञ्चालनको सम्भmौता नगरेकोमा रुष्ट रसेवाबाट प्रभावित बनेका सेवाग्राहीहरु मन्त्रालयको पछिल्लो निर्ण्ायबाट उत्साहित भएका छन् । नविकरण्ाकै कारण्ा अन्यौलमा परेका अस्पतालका कर्मचारीहरुमा पनि 'काम चलाउ' निर्ण्ायले कामप्रति नयाँ जोश र जाँगर पैदा भएको छ । संघर्ष्ा समितिले अस्पताल नवीकरण्ा गर्नका लागि सरकारलार्इ यही असार १५ गतेसम्मको अल्टिमेटम दिएको थियो । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले पनि असार १५ भित्र नविकरण्ा नभए सम्पूर्ण्ा स्वास्थ्य सेवा र प्रशासनिक काम बन्द गनर्े चेतावनी दिएका थिए । अस्पताल नविकरण्ा नभएका कारण्ा अस्पतालमा चिकित्सकहरुको समेत अभाव भएको थियो ।। जसका कारण्ा उपचारार्थ आउने विरामी संख्या पनि घटेको थियो ।
No comments:
Post a Comment