scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, July 1, 2007

मध्यमस्र्याङदी सुचारुगत

बुधबारबाट बन्द भएको मध्यमस्र्याङदी जलविद्युत परियोजना शनिबार बेलुकीदेखि पुन: सुचारु भएको छ । भोटेओडार(बेलघारीमा मोटरेवल पुलको माग गर्दै स्थानीयबासीले परियोजनासम्बद्ध सवारीलार्इ चल्न रोक लगाएपछि परियोजनाको काम बन्द भएको थियो । परियोजनामा अवरोध पुगेपछि आफ्ना मागप्रति सम्बोधन हुने भन्दै आन्दोलनकारीले परियोजनाका सवारीलार्इ भोटेओडार क्ष्ोत्रमा आवागमन गर्न रोक लगाएका थिए । आन्दोलनकारीको अवरोध पछि परियोजनामा निर्माण्ा सामाग्री, इन्धन, तथा कामदार बोक्ने सवारी चल्न नपाएपछि परियोजना बन्द भएको थियो । पटक पटकको बन्दकै कारण्ा लागत र निर्माण्ा अवधि लम्बिएको यो परियोजना नेपालका निर्माण्ााधीन ठूला योजनामध्ये मेलम्ची पछिको दोस्रो ठूलो हो । विभिन्न समयका बन्द र हड्‍तालका कारण्ा यो परियोजना ४ सय दिन भन्दा बढी बन्द भैसकेको छ ।

No comments:

Post a Comment