लमजुङ जिल्लाकै सबैभन्दा ठूलो सुन्दरबजार खानेपानी आयोजनाको निर्माण्ा कार्य सम्पन्न भर्इ मिति २०६४ आष्ााढ १६ गते उपभोत्तmा समितिलार्इ हस्तान्तरण्ा गरिएको छ । खानेपानी तथा सरसफार्इ डिभिजन कार्यालयका नि. डिभिजन प्रमुख श्री कमल अर्यालले एक समारोहका बिच उपभोत्तmा समितिका अध्यक्ष्ा सु.श्री क ृष्ण्ा बहादुर गुरुङ्खलार्इ आयोजनना हस्तान्तरण्ा गरेका थिए । सुन्दरबजार गा.वि.स.को वडा नं. १, २, ३, ४, ५, ६, ८ र ९ गरी ८ वटा वडामा सञ्चालित उत्तm खानेपानी आयोजना आ.व. २०५६।०५७ देखि सुरु भर्इ करिब ९ वर्ष्ा लगाएर सम्पन्न भएको हो । ९.५० कि.मी. टाडा किरिञ्चे खोलाबाट ५ इञ्चको पार्इपबाट ६.० लिटर प्रति सेकेन्ड पानी ल्यार्इ ३ वटा पोखरीमा पानी जम्मा गरिएको छ । सोही ट्याÍीबाट पानी वितरण्ा गरिएको छ । जसअनुसार ४ लिटर प्रति सेकेण्ड पानी सुन्दरबजार पुरानो डिही स्थित २ वटा १,१ लाख लिटरको पानीपोखरीमा राखी सुन्दरबजार, खत्रीठाँटी क्ष्ोत्रमा पानी वितरण्ा गरिएको छ भने सुन्दरबजार स्थित भट्टको टापुमा रहेको १ लाख लिटरको पानीपोखरीमा २ लिटर प्रति सेकेण्ड पानी राखी कुमाल गाउँ, पाउँदी, बडहरे, ताकर्ुटार लगायतको क्ष्ोत्रमा पानी वितरण्ा गरिएको छ । पानीपोखरीबाट करिब १५ कि.मी. वितरण्ा पार्इप बिच्छ्यार्इ खानेपानीको आपूर्ति गरिएको छ । यस आयोजनामा इन्टेक १ वटा, फोहर फाल्ने च्याम्बर ७ वटा, ११ वटा भल्भ च्याम्बर, ३ वटा एयर भल्भ छन् भने किरीन्चे खोलामा ६ ठाउँमा र अन्य खोलामा ५ ठाउँमा गरी ११ वटा त्रmसीङ बनाइएको निमित्त प्रमुख अर्यालले बताए । आयोजना अन्तर्गत हाल २७० निजी धारा जडान भएका छन् भने ६ सय ४१ निजी धारा बाट २० वर्ष्ासम्म पानी उपलब्ध गराउन सकिने बताइएको छ । आयोजना कुल लागत रु. दुर्इ करोड ६ लाख ९८ हजार ४ सय ७० छ जसमा उपभोत्तmाहरुले करीब १६ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । यस आयोजनाबाट ९१४३ जनता लाभान्वित हुनेछन् ।
No comments:
Post a Comment