scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, July 9, 2007

महिला र दलितलार्इ विशेष्ााधिकारको माग

बेसीशहर अनेमसंघ(त्रmान्तिकारी)का केन्द्रीय सचिव कल्पना धमलाले मुलुक अब संघीय गण्ातन्त्रमा गइसकेको धारण्ाा व्यत्तm गरेकी छन्‍ । अनमसंघ (त्रmान्तिकारी) लमजुङåारा सोमबार आयोजित 'संघीय लोकतान्त्रिक गण्ातन्त्रमा महिलाहरुको भूमिका' विष्ायक अन्तरत्रिmया कार्यत्रmममा धमलाले उत्तm विचार व्यत्तm गरेकी हुन्‍ । कार्यत्रmममा उनले महिला र दलितलार्इ विशेष्ााधिकार दिइनुपनर्े धारण्ाा राखिन्‍ । उनले संसदबाटै गण्ातन्त्र घोष्ाण्ाा नगरी चुनावमा जाने हो भने मंसिरमा पनि संविधानसभाको चुनाव हुन नसक्ने ठोकुवा गरिन्‍ । कार्यत्रmममा नेकपा माओवादी लमजुङका इन्चार्ज क ृष्ण्ा धितालले मुलुकमा नौवटा संघीय गण्ाराज्य स्थापना गर्न आफ्नो पार्टी लागिपरेको बताए । उनले अन्य पार्टीहरुसमेत आफ्नो पार्टीले उठाएको विचारमा सहमत हुँदै गरेको प्रति खुशी व्यत्तm गरे । सोही कार्यत्रmममा संघका केन्द्रीय सदस्य सुशिला सिंखडाले कार्यपत्र प्रस्तुत गर्दै आधा आकास ढाक्ने महिला हिजोजस्तै आज पनि शोष्ाण्ामा परेको बताएकी थिइन्‍ । कार्यत्रmम अनेमसंघ(त्रmान्तिकारीका) लमजुङका अध्यक्ष्ा शान्ता भूजेलको अध्यक्ष्ातामा भएको थियो ।

No comments:

Post a Comment