लमजुङ क्याम्पस,सुन्दरबजार,यहाँस्थित जिल्लाको एकमात्र सरकारी क्याम्पस सरकारी उदासीनताको शिकार भएको छ । क ृष्ाि तथा पशु विज्ञानको अध्ययन अध्यापन हुने देशभरिका तीनवटा क ृष्ाि क्याम्पस मध्ये लमजुङ क्याम्पस एक हो । २०३२ सालमा स्थापना भएको भएको यो क्याम्पस सरकारी बेवास्ताका कारण्ा विभिन्न समस्याबाट ग्रस्त छ । स्नातक तहको ४ सेमिस्टारको यहाँ पढाइ हुन्छ । हाल ७० विद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन् । २०५४(०५५ मा क ृष्ाि विष्ायमा प्रमाण्ापत्र तह हटेपछि यो क्याम्पसमा वी.एस्.सी. ए.जी.को चार सेमिस्टारको पढाइ हुने गरेको छ । बाँकी ४ सेमिस्टार पूरा
गर्न विद्यार्थीहरुलार्इ रामपुर क्याम्पस नै जानुपनर्े बाध्यता छ । त्रिभुवन विश्वविद्यालयले पठाउने बजेट प्राध्यापकहरुको तलब भत्तामा मात्र ठिक्क हुने भएकाले अन्य आवश्यक कार्यमा बजेटको अभाव हुने गरेको छ । बजेट अभावका कारण्ा क्याम्पसले लमजुङ विद्युत उपभोत्तmा संस्थालार्इ विद्युत महशुल तिर्न सकेको छैन । महशुल तिर्न नसकेकै कारण्ा बेलाबेलामा क्याम्पसमा विजुली काटिने गरेको क्याम्पसका निमित्त प्रमुख क ृष्ण्ाबहादुर कार्की बताउँछन् । आर्थिक अभावकै कारण्ा अहिले क्याम्पसभित्र गार्इ, भैंसी, बंगुर बाख्रा र माछा पालन हुन छोडेको छ । क ृष्ाि क्याम्पस भित्रका गार्इ भैंसीका गोठ, बाख्रा र कुखुराका खोर जीर्ण्ा भैसकेका छन् । ०५७ सालदेखि गार्इ वस्तुको दाना आदिमा आउने बजेट बन्द भएको निमित्त प्रमुख कार्कीले बताए । तीन दशक अघि स्थापना भएकाले होला क्याम्पसका भवनहरु पनि पुराना र जीर्ण्ा छन् । पर्याप्त कक्ष्ाा कोठा छैनन् । क्याम्पसमा पुस्तकालय छ तर पुस्तकको अभाव सधैं खडकिरहन्छ । क्याम्पसका विद्यार्थी अनुसारका पुस्तक उपलब्ध नहुने भएकाले समस्या भएको गुनासो विद्यार्थीहरुको छ । क्याम्पसमा विज्ञान सामग्री, प्रयोगशाला सामग्रीको अभाव छ । छात्राबास भव
न पनि पुराना भएकाले थप समस्या परेको विद्यार्थीहरुको भनार्इ छ । क्याम्पसमा प्राध्यापकहरु कम छन् । त्यसैकारण्ा बेलाबेलामा रामपुर क्याम्पसबाट प्राध्यापक भिmकार्इ पढाउने गरिएको छ । बाहिरका शिक्ष्ाकले आएर एकैचोटी धेरै कोर्ष्ा पढाइदिँदा विद्यार्थीहरुलार्इ बुझ्न गाह्रो हुने गरेको विद्यार्थी अञ्जन अधिकारी बताउँछन् । लमजुङ उद्योग बाण्ािज्य संघ, सुन्दरबजार इकाइका अध्यक्ष्ा विष्ण्ाुकुमार श्रेष्ठ लमजुङ क्याम्पस पश्चिमाञ्चलकै गहना हो भन्छन् । सरकारले यसको भौतिक र शैक्ष्ािक गुण्ास्तरका लागि आवश्यक कदम चाल्नुपनर्े उनको सुभmाव छ । क्याम्पसको हितका लागि इकाइको पहलमा विभिन्न पटक योजना आयोग लगायत सम्बन्धित निकायमा डेलिगेसन गर्इ क्याम्पसको अवस्थाका बारे ध्यानाकर्ष्ाण्ा गरिएको उनले बताए ।


No comments:
Post a Comment