scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, July 9, 2007

नगर विकास समितिमा दनार्इ,बेसीशहर

बेसीशहर नगर विकास समितिको अध्यक्ष्ामा भुपाल बहादुर दनार्इ चयन भएका छन्‍ । समितिका सदस्यहरुमा राजेश थापा, विशम्भर अर्याल, श्रीनाथ सार्की, सेतु गुरुङ, तिलक बहादुर भट्टरार्इ रहेका छन्‍ । नवमनोनित सबै पदाधिकारीहरुले मंगलवार पदभार ग्रहण्ा गनर्ेछन्‍ । बाँकी सदस्यहरु छिट्टै चयन गरिने अध्यक्ष्ा दनार्इले बताएका छन्‍ । नगर विकास समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला मालपोत कार्यालय, नापी शाखा, वन कार्यालय र जिल्लास्थित पार्टीहरुबाट १/१ जना प्रतिनिधिहरु पदेन सदस्य रहने प्रावधान छ । अध्यक्ष्ा दनार्इले सवै पक्ष्ासंग सरसल्लाह गरी अघि बढ्‍ने र पुरानो समितिले ल्याएका राम्रा कामलार्इ निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्‍ ।

No comments:

Post a Comment