scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, July 9, 2007

अब ज्यारखाङमा मोटर चल्ने

ज्यारखाङ नाल्मा गाविसको वडा नं. १ ज्यारखाङ गाउँमा अब मोटरमा पुग्न सकिनेे भएको छ । ज्यारखाङबासीको सत्रिmयता र लगानीमा गाउँशहर गाविसको डम्मरी भीरदेखि ज्यारखाङ गाउँसम्म पुग्ने मोटर बाटोको ट्रयाक खोल्ने काम सकिएपछि अब उत्तm गाउँमा मोटर पुग्ने पक्कापक्की भएको छ । मोटर बाटो खन्नका लागि स्थानीय बासीन्दाले प्रति घरधुरी दुर्इहजार ५ सय रुपैयाँ सÍलन गरेका थिए । त्यस्तै स्थानीय पेन्सनवाला र जागिरमा बाहलवालाहरुले आफ्नो एक महिनाको आम्दानी बाटोका लागि उपलब्ध गराएका थिए । गाउँलेहरुलार्इ साथ दिन नाल्मा गाविसले पनि १ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो । गाउँ छोडी अन्यत्र बस्नेहरुले पनि उल्लेख्य रुपमा ठूलै आर्थिक सहयोग गरेका स्थानीय बासीन्दा विजय गुरुङले बताए । गत जेठ १६ गते स्थलगत सभर्े भएको उत्तm ग्रामीण्ा सडकमा गत असार ३ गतेदेखि २० गतेसम्म ६ लाख रुपैयाँ खचर्ेर लाइट डोजर लगार्इ ट्रयाक खोलिएको हो । आउँदो आर्थिक बर्ष्ासम्म ज्यारखाङबाट बाखे्रजगतसम्म सडक जोड्‍ने लक्ष्य रहेको गुरुङले बताए ।

No comments:

Post a Comment