scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, July 9, 2007

युएइसंगको सम्भmौता र नेपाली श्रम बजार,लक्ष्मीकान्त पौडेल

भर्खरै २०६४ साल आष्ााढ १९ गते नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको छ । विश्वका विभिन्न देशहरुमा कामदारको रुपमा जाने नेपालीहरु बारम्बार यहाँका दलालहरुबाट ठगिएको वा सम्बन्धित देशहरुमा गैह्र कानुनी रुपमा काम गरिरहेको हुँदा कुनै पनि बेला सजाय पाउन सक्ने वा पाएको बारम्बार सुन्नमा आएको हो । जुन देशमा नेपालीहरु काम गर्न जान्छन्‍, त्यो देशमा कानुनले नेपालीहरुलार्इ उचित संरक्ष्ाण्ा नदिँदा दु:ख पाइरहेको तथ्य पनि सत्य नै हो । विशेष्ा गरेर जापान, अष्टे्रलिया, कोरिया, युएसए एवं पश्चिमी राष्ट्रहरुमा नेपाली कामदारहरु प्रशस्त भए पनि त्यहाँ उनीहरुले त्यति ठूलो समस्या भmेल्न परेको यदाकदा मात्र सुन्नमा आउँछ । तर अन्य पूर्वी एसिया तथा मध्यपूर्वमा वा बोलिचालीको भाष्ाामा अरब देशहरुमा भने नेपाली कामदारहरु बारम्बार पीडित हुन पुगेको सुन्नमा आइरहने गरेको छ । यहाँसम्मकि महिला कामदारहरु यौन शोष्ाण्ाको कारण्ाले मरेको वा विक्ष्ािप्त भएका घटना समेत बारम्बार दोहोरिएका हुन्‍ । नेपालीहरु सोभmा परिश्रमी र इमान्दार भएको कारण्ाले विश्वका धेरै ठाउँमा धेरै हदसम्म नेपालीहरुको छवि सकारात्मक पनि छ । तर पनि नेपाली कामदारहरुले बारम्बार दु:ख पाउनु परेका घटनाहरु दिनदिनै जसो सुन्नमा आइरहेका छन्‍ । नेपाली कांग्रेस प्रजातान्त्रिकका नेता एवं वर्तमान श्रम राज्य मन्त्री रमेश लेखकले बारम्बार सञ्चार माध्यममा नेपाली श्रमिकहरुको हिततफ नेपाल सरकारले ध्यान दिने बताइरहनु भएको थियो । त्यस्तै नेपाली कांग्रेस प्रजातान्त्रिकका नेता तथा कार्यकर्ताहरुले पनि नेपाली मजदुरहरुको हित हेर्न सरकारले ध्यान दिनु पनर्े तफ मन्त्रीमाफत्‍ बारम्बार पहल गरेका हुन्‍ । यिनै समेतका विभिन्न कारण्ाले गर्दा पहिलो पटक नेपाली श्रमिकहरुले मध्यपूर्वको एक सम्पन्न राष्ट्र संयुत्तm अरब इमिरेट्‍स (यूएइ)मा कानूनी हैसियत प्राप्त गनर्े भएका छन्‍ । संयुत्तm अरब इमिरेट्‍सका श्रम मन्त्री डा. अली अब्दुल्लाह अलकाबी नेपाल भ्रमण्ामा आएर नै श्रम सम्भmौता गर्दा नेपाल पक्ष्ाको प्रतिनिधित्व श्रम राज्यमन्त्री रमेश लेखकले गनर्ु भएको थियो । मन्त्री लेखकले यस सम्बन्धमा धेरै पहिलेदेखि नै प्रयत्न र अथक ग ृहकार्य पनि गनर्ुभएको धेरैलार्इ थाहा छ । नेपाली श्रमराज्यमन्त्रीले नेपाल र युएइबीच सम्भmौता हुँदा प्रष्टै भन्नुभएको छ( नेपाली कामदारहरुले यूएइमा काम गर्दा अबदेखि अन्य विदेशी कामदारहरुले पाउने सरहका सबै सुविधाहरु पाउने भएका छन्‍ । त्यस्तै, यूएइका श्रम मन्त्रीले, 'यो सम्भmौता मेनपावर एजेन्सीहरुले गलत कार्य गनर्े र कामदारलार्इ शोष्ाण्ा गर्न सक्ने कार्यलार्इ रोकेर बढार्इ चढार्इ गरेर लिने फि र श्रमिकलार्इ गलत आश्वासन दिने प्रव ृत्तलिार्इ रोक्नेछ' भन्नुभएको छ । यस कार्यले नेपाली कामदारहरुले त्यहाँ स(सम्मान श्रमिकको रुपमा काम गर्न पाउने भएका छन्‍ र बीचका मान्छेहरुबाट ठगिने अवस्था पूर्ण्ा अन्त्य हुनेछ र भmुटो आश्वासन दिने कार्य पनि बन्द हुनेछ । यो नेपाली कामदार र नेपालको लागि नै खुशीको विष्ाय हो । अर्कोतफ पहिलो श्रम सम्भmौता भएको हुँदा यो कार्य अब अभm अगाडि बढ्‍ने भएको छ । अन्य देशहरुसँग पनि यस प्रकारका सम्भmौताहरु गनर्े कामलार्इ व्यवस्थित रुपमा अगाडि बढाउन सकिने बाटो खुलेको छ । यसको लागि सरकारल ेआवश्यक परे उपयुत्तm निकाय समेत गठन गर्न पछि पनर्ु हुँदैन । श्रम सम्भmौतालार्इ नेपालीले साह्रै महत्व दिन पर्नाको पछाडि त नेपाली श्रमिकहरुको हित नै हो । दोस्रो साह्रै महत्वपूर्ण्ा तथ्य नेपाल बाह्र वर्ष्ाको जनयुद्ध ताका क्ष्ातविक्ष्ात हुँदा पनि विदेशमा श्रमिकको रुपमा पनि जान पाउँदा उनीहरु आन्तरिक शरण्ाार्थी बनेर बस्नुपनर्े समस्या रहेन । विदेशमा रहनेहरुले पैसा पठाउने हुँदा तिनका परिवारलार्इ त्यस जटिल घडीमा पनि गुजारा गर्न सजिलो भयो । तेस्रो र महत्वको आधारमा कत्त िपनि कम भन्न नमिल्ने विष्ाय हो( नेपाली कामदारहरुले विदेशबाट प्रशस्त रेमिटेन्स पठाउने भएको हुँदा नेपालमा विदेशी मुद्राको संचिती कहिल्यै कम हुन पाएन । यसको प्रमुख उपलब्धी र गौरब भनेको नेपाल असफल राष्ट्र हुनबाट जोगिनु हो । यसका लागि विदेशमा काम गनर्े नेपालीहरुको जति प्रशंसा गरे पनि कम हुन्छ । असुरक्ष्ााका बावजुद नेपाली कामदारहरुले नेपाललार्इ ठूलो गुण्ा लगाएका छन्‍ । अब ती नेपाली श्रमिकहरुको श्रमलार्इ व्यवस्थि तगनर्े र श्रमिकहरु अमानवीय व्यवहारको शिकार बन्न नपनर्े कार्यको सुरुवात भएको छ । यूएइसँग नेपालतफबाट सम्भmौता भए अनुसार अब नेपालीले आफूमाथि यूएइमा कुनै पनि सर्त विपरितका व्यवहारहरु भएमा कानुनी उपचार पनि पाउने भएका छन्‍ । उनीहरुले सम्बन्धित अदालतमा मुद्दा गर्न पाउनेछन्‍ । आफूमाथि भएका आर्थिक अन्याय वापत क्ष्ातिपूर्ति पाउने छन्‍ र नेपाली कामदारमाथि अपराधिक कार्य भएमा न्याय पाउन सक्नेछन्‍ । यसको लागि नेपाल सरकार र त्यसको लागि अत्यन्त मेहेनत र बुद्धिमत्तापूर्ण्ा काम गरेर सही निश्कर्ष्ामा यूएइ र नेपालबीच श्रम सम्भmौतालार्इ पुर्‍याउन सफल हुनु भएकोमा श्रम राज्य मन्त्री रमेश लेखकले नेपालीको हितको कार्य सुरु गनर्ु भएकोले उहाँलार्इ बधार्इ दिनु नै पर्छ । यस्ता कार्यको थालनीले अब यस सम्बन्धी सम्भmौता अन्य देशमा पनि गर्न मार्ग प्रशस्त भएको छ । अन्य देशहरुमा यथासम्भव छिटो पहल गरी जनतालार्इ सस्तो र भmुक्याउने बाटोमा आधारित राजनीति गनर्ुभन्दा देश र जनतालार्इ राहत दिनसक्नु महत्वपूर्ण्ा विष्ाय हो भन्नेमा दुर्इ मत छैन । अब नेपाल सरकारले विदेशमा जानेहरुमा गरिब, दलित, जनजातिहरु र सुरक्ष्ाित ठाउँमा महिलाहरुलार्इ प्राथमिकता दिनुपर्छ । त्यस्तै आवश्यकता अनुसार कामबाट आएपछि तिनर्े गरेर ऋण्ा दिने व्यवस्था पनि संसय हुन आवश्यक छ । अन्य देशहरुसँग सम्भmौता गर्दै माथि उल्लेखित कार्यहरुलार्इ ध्येय दिँदै समावेशीकरण्ा गर्दै विदेशी रोजगारीलार्इ पनि अगाडि लग्न सक्नुले देशको लक्ष्य पूरा हुन सहयोग पुग्ने नै हुन्छ । नेपालीहरुलार्इ पनि दक्ष्ा कामदार बनाउन र जुन देशमा जान लागेको हो त्यस देशका बारेमा जानकारी सम्बन्धी व्यवस्था पनि संस्थागत रुपमा हुन आवश्यक छ । किनभने नेपालले आफ्‍ना मागहरुलार्इ आफ्‍नै देशमा रोजगारी दिन नसक्दा सम्म यो देशका लागि बाध्यतात्मक आवश्यकता पनि हो । राजनीतिज्ञ र सरकारमा आउनेहरुले यस्तै जनहितकारी कार्यहरुको माध्यमåारा जनताको हित गनर्ुपर्छ । अन्यथा राजनीतिज्ञहरु बदनाम हुने त्रmम बढ्‍छ । अटोमान विस्मार्कले भन्नुभएकोछ( मानिसहरु मानिसहरुलार्इ मारेपछि, युद्धको समयमा र चुनावभन्दा पहिला जत्तकिो भmुटो अरु समयमा कहिल्यै बोल्दैनन्‍ । यस भनार्इलार्इ राजनीतिज्ञहरुको व्यवहारको कारण्ा भनिएकोमा व्यवहार सुधार गर्न सकियो भने राजनीति र लोकतन्त्रप्रति जनताको विश्वास बढ्‍दै जाने हुन्छ । दक्ष्ािण्ा कोरियाका सरकारी बैंकका प्रमुख हुनुभएको बेलामा सन्‍ २००३ ताका त्यहाँका प्रमुखले नेपालको सम्बन्धमा नेपालमा आएर केही महत्वपूर्ण्ा विष्ायहरु राख्नु भएको थियो । दक्ष्ािण्ा कोरिया सुरुमा कुनै प्राक ृतिक सम्पदा नभएको दु:खी, अविकसित र अदक्ष्ा कामदाहरु मात्र भएको नेपालभन्दा पनि पिछडिएको देश थियो । त्यो देशसँग भएको भनेको एक मात्र वस्तु कामदारहरु नै थिए । ती कामदारहरुलार्इ काम लगाउनको लागि सरकारले पहिला सामान्य उद्योगहरु खोलेर श्रमिकहरुलार्इ रोजगार दिने र पछि विदेशी लगानीकर्ताहरुलार्इ भित्र्‍याएर ठूला उद्योगहरु खोलेर श्रमिकहरुलार्इ पनि दक्ष्ा बनाएर प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्यो । अहिले दक्ष्ािण्ा केारियालीहरु आफै उद्योगपति बनेका छन्‍ र विदेशी श्रमिकहरुलार्इ रोजगारी दिने गरेका छन्‍ । यसबाट के देखिन्छ भने राजनीतिज्ञहरुमा देशप्रेम र जनताहरुमा कामप्रति उत्साह भएमा देशको विकास कहिल्यै पनि टाढा जाँदैन ।

No comments:

Post a Comment