बेसीशहर,यस बर्ष्ाको गार्इजात्रा बेसीशहरमा हिमालचुली कला साहित्य प्रतिष्ठानले धुमधामपूर्वक मनाउने भएको छ । भाद्र १२ गते परेको यस पर्वको अवसरमा उत्तm प्रतिष्ठानले जिल्लामै पहिलो पटक साहित्यिक कार्यत्रmमका साथ भब्यताका साथ मनाउने निर्ण्ाय गरेको हो । मल्लकालमा राजा प्रताप मल्लले शुरु गरेको मानिने यो पर्व विगतमा म ृतकप्रति श्रद्धाञ्जली दिन सिमित रहे पनि पछिल्लो समयमा विभिन्न सामाजिक, राजनीतिक, आर्थिक एवं सवै क्ष्ोत्रमा देखिएका विक ृति र विसंगति उपर व्यग्य बाण्ा हान्ने चलनले व्यापकता पाउन थालेको छ । प्रतिष्ठानले परम्परागत गार्इजात्रा पर्वलार्इ विशेष्ा उत्साह र रोचकतापूर्वक मनाउन धमाधम तयारी भइरहेको बताइएको छ । तयारीकै लागि प्रतिष्ठानले वेनबहादुर सुयलको संयोजकत्वमा सात सदस्यीय एक समिति गठन गरेको थियो । समितिले दिएको जानकारी अनुसार गाइजात्रामा पोखरामा चर्चित कलाकारहरुको टोलीåारा 'यमराजको भाष्ाण्ा' पनि दिइने छ । जिल्लाका विभिन्न ठाउँहरुबाट समेत गार्इजात्राका लागि अत्यन्तै रुचि देखाइएको छ ।समाजमा गार्इजात्रा राजनीतिक एवं प्रशासनिक क्ष्ोत्रका विक ृति विरुद्ध छेडपेच गनर्े दिन विशेष्ाका रुपमा स्थापित भइसकेकाले यसलार्इ विवेचनात्मक तथा सुधारात्मक बनाउन लागिएको प्रतिष्ठानका प्रवत्तmा र्इश्वर पाण्डेले बताए । उनका अनुसार सो अवसरमा विभिन्न व्यंगय गीत, गजल, कविता, मुत्तmक वाचन तथा प्रहसन गरिने छ । प्रतिष्ठानले यसरी धुमधामका साथ गार्इजात्रा मनाउन लागेको खवर जिल्लाभर छरिँदा सहभागि हुन सबै हौसिएका पनि उनले बताए ।
No comments:
Post a Comment