scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, August 30, 2007

भmाडा पखलाबाट १ को म ृत्यु सयौं विरामी

ताकर्ुघाट गाविस वडा नं. ७ र ९ मा एक हप्ता अघिदेखि फैलिएको भmाडापखलाको महामारीबाट १ जनाको म ृत्यु भएको छ भने भmण्डै एक सय जना विरामी परेका छन्‍ । भmाडापखलाबाट ७५ वष्ािय ब ृद्ध नर बहादुर गुरुङको गत सोमबार म ृत्यु भएको थियो । उनको म ृत्युपछि किरिया बसेका गुरुङका २८ वष्ािय छोरा चन्द्र बहादुर गुरुङ, १९ वष्ािय वुहारी दीपा गुरुङ समेत भmाडा पखलाबाट सिकिस्त विरामी भएका थिए । भmाडापखलाको प्रकोप थाहा पार्इ त्यहाँ पुगेको स्वास्थ्यकर्मीका टोलीले आवश्यक उपचार सेवा उपलब्ध गराएपछि स्थानीय गाउँलेले राहत महशुस गरेका थिए । टोलीबाट करीब एक सय जना भmाडापखलाका विरामीले उपचार गराएका थिए । भmाडापखलाबाट फूलमाया गन्धर्व, पूर्ण्ाकला गन्धर्व, कमला गन्धर्व, रविना गन्धर्व, दीपा गुरुङ, चन्द्रबहादुर गुरुङको अवस्था सिकिस्त थियो । 'एक घण्टा ढिलो भएको भए उहाँहरुको म ृत्यु हुन सक्थ्यो' जनस्वास्थ्यका हेल्थ असिस्टेन भmलक पौड्‍यालले बताए । महामारी फैलिएपछि ताकर्ुघाट बजार, कालीमाटी बजारका आैष्ाधी पसलहरुमा समेत जीवन जल नपाएपछि विरामीहरुलार्इ नून, चिनी, पानीको घोल बनाएर खुवाइएको थियो। गाउँमा माछा खाएर भmाडापखला फैलिएको भनिएता पनि पूरै गाउँमा फैलिएको हुनाले प्रदुष्ाित पानीका कारण्ा रोग फैलिएको टोलीका डा. जगनाथ तिवारी बताउँछन्‍ । टोलीलार्इ केही दिन ताकर्ुघाटमा राखिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।बेसीशहरमा नमूना मतदान गरिनेआगामी संविधानसभाका निम्ति लमजुङमा १ सय ९५ मतदान केन्द्र रहने भएका छन्‍ । जिल्ला निर्वाचन कार्यालयले जिल्लामा स्थायी १ सय ९२ र ३ अस्थायी मतदान केन्द्र तोकेको छ । क्ष्ोत्र नं. १ मा स्थायी ९७ र क्ष्ोत्र नं. २ मा ९५ स्थायी मतदान केन्द्र रहने छन्‍ भने क्ष्ोत्र नं. २ को बेसीशहरमा ३ वटा अस्थायी केन्द्र गरी कूल १ सय ९५ केन्द्र हुने भएका हुन्‍ । अस्थायी मतदान केन्द्रहरु कर्मचारी, कैदी, सेना तथा प्रहरीका लागि व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा सबै भन्दा वढी मतदाता रहेको गाउँशहर गाविसमा ८ मतदान केन्द्र तोकिएको छ । जहाँ ६ हजार १ सय ७६ मतदाता संख्या रहेको छ । सबैभन्दा कम मतदाता संख्या भएको धुसेनी गाविसमा २ मतदान केन्द्र रहेका छन्‍ । जहाँ १ हजार ४ सय ५८ मतदाता रहेका छन्‍ । निर्वाचन अधिक ृत डालनाथ अर्यालका अनुसार जिल्लामा १ हजार १ सय ५० मतदाताका लागि १ मतदान केन्द्र राखिने छ । लमजुङमा १ लाख ५२ हजार ९ सय ९७ मतदाता रहेका छन्‍ । आगामी संविधानसभा सफल पार्न कार्यालयले जिल्लाको कम्तीमा एक ठाउँमा नमूना मतदान समेत सञ्चालन गनर्े जनाएको छ । आयोगले बजेट दिएमा र स्थानीय स्तरमा पनि श्रोत जुटेमा जिल्लाका विभिन्न भागमा नमूना मतदान कार्यत्रmम गरिने उनले बताए । साथै संविधानसभा सफल बनाउन विभिन्न स्थानमा चेतनामूलक सडक नाटक, लोकदोहोरी, तीज गीत प्रतियोगिताहरु समेत गरिने शुत्रmबार आयोजित पत्रकार सम्मेलनमा आर्यालले बताए ।

No comments:

Post a Comment