तीन महिना अघि एक महिलालार्इ हत्या गरेको आरोपमा पत्रmाउ परेका 3 महिलालार्इ जिल्ला अदालतको आदेशमा पुर्पक्ष्ाको लागि थुनामा पठाइएको छ । हत्यामा संलग्न अन्य २ जना भने नावालक भएकाले तारेखमा छुटेका छन् । लमजुङ जिल्ला अदालतको आदेशमा थुनामा पनर्ेमा डोडेनी गाविस वडा नं. ७, का पद्मी गुरुङ, जिरी गुरुङ र खच्यो गुरुङ छन् । हत्यामा संलग्न भनिएका नानी र पातेलाटी गुरुङ नावालक भएकाले तारेखमा छाडिएको हो । उनीहरु १४ बर्ष्ाका मात्र छन् । हत्याका अर्का आरोपी मातरी गुरुङ भने फरार छन् । ढोडेनी गाविसको वडा न ७ सिमे गाउँकी २७ बष्ािया विच्युटी गुरुङको गत बैशाख १५ गते हत्या भएको थियो । भmण्डै डेढ महिना पछि जेठ २६ गते उनको लास गाउँलेले फेला पारेपछि गाउँको घटनालार्इ गाउमै मिलाउने भन्दै ६ जनाले २० हजारका दरले १ लाख २० हजार रुपैया उठाएर पीडित पक्ष्ालार्इ दिएका थिए । पछि म ृतकका दाजुले प्रहरीमा जाहेरी गरेका थिए ।
No comments:
Post a Comment