scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, August 13, 2007

खाद्य सुरक्ष्ााका लागि जडिबुटी कार्यत्रmम

बेसीशहर,खाद्य सुरक्ष्ाा परियोजना अन्तर्गत सर्वोदय सेवाश्रम लमजुङले शुत्रmबारदेखि बेसीशहरमा जडिबुटी पहिचान, उपयोग र खेती सम्बन्धी तालिम सञ्चालन गरेको छ । तीन दिनसम्म चल्ने उ त्तm तालिममा जिल्ला आयुवर्ेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. दुर्गाप्रसाद ढुंगाना, सर्वोदय सेवश्रमका अध्यक्ष्ा क ृष्ण्ाराज ओलिया, र जिल्ला वन कार्यालयका रेञ्जर काशीराज पण्डितले प्रशिक्ष्ाण्ा दिएका छन्‍ । सर्वोदयले सुन्दरबजार, बाग्लुङपानी र गाउँशहर गाविसमा पनि यस किसिमको तालिम सञ्चालन गनर्े जनाएको छ । खाद्य सुरक्ष्ााका लागि खाद्य उत्पादन र भण्डारण्ामा जडिबुटीको प्रयोग बढाउने बारे जानकारी दिइने संस्थाका अध्यक्ष्ा ओलियाले बताए ।

No comments:

Post a Comment