बेसीशहर,बेसीशहरबासीले चौविसै घण्टा खानेपानी पाएका लगतै अब शुद्ध खानेपानीको उपभोग पनि गर्न पाउने भएका छन् । अबको दुर्इ बर्ष्ा पछि बेसीशहरबासीले शुद्ध खानेपानी उपलब्ध गराउन बेसीशहर खानेपानी उपभोत्तmा समितिले बेसीशहर बजारमा वितरित पानीको स्तर व ृद्धि गर्न लागेको छ । समितिले यही आर्थिक बर्ष्ाबाट बेसीशहरमा वितरित खानेपानीलार्इ प्रशोधन गर्न योजना सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक बर्ष्ा २०६४/०६५ सम्ममा उत्तm आयोजना सम्पन्न गनर्े लक्ष्य राखिएको छ । बेसीशहर खानेपानी उपभोत्तmा समितिåारा बेसीशहरमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष्ा बामदेव अधिकारीले बेसीशहरमा वितरित खानेपानीको स्तरव ृद्धि गर्न यसै आ. व.बाट हाइड्रोलिक फ्लो प्रविधिबाट खानेपानीको शुद्धिकरण्ा गर्न योजना सञ्चालन गर्न लागिएको जानकारी दिए । योजना सञ्चालन गर्नका लागि बेसीशहर गाविसको वडा नं. ९ को काजीवारीमा २ रोपनी जग्गा खरिद गरिएको र बाँकी २ रोपनी जग्गा खरिद गनर्े तयारी भइरहेको उनले बताए । उनका अनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले योजनाको सञ्चालन गनर्े छ । सो अवसरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख इञ्जिनियर भोजवित्रmम थापाले उत्तm प्रविधिबाट बेसीशहरको खानेपानी ९९.९९ प्रतिशत शुद्ध हुने जानकारी गराए । उत्तm योजना सकिएपछि बेसीशहरको खानेपानीमा कुनै किसिमको रासायनिक प्रशोधनको आवश्यकता रहँदैन । योजना सम्पन्न भइ वितरण्ा भएपछि वितरित खानेपानीको शुद्धताका बारेमा शंका गनर्ुनपनर्े थापाले बताए । उनले भने( प्रशोधित पानीका बारेमा उपभोत्तmा अदालतमा समेत जवाफ दिन सकिन्छ ।' करीब डेढ करोड लागत अनुमान गरिएको उत्तm योजना अन्तर्गत सबभन्दा पहिला गि्रड चेम्वर राखिने छ । उत्तm चेम्बरले पानीमा बगेर आएका पात पतिङ्गर लगायतका ठूला चिज छान्छ । त्यसपछि सेडिमेण्टेसन ट्याÍ राखिने छ । यसले पानीमा अड्केर बसेका पदार्थहरुलार्इ थिग्र्याउने छ । त्यसपति तेस्रोमा रफेनिङ फिल्टर गरिन्छ । जसले पानीमा रहेका अन्य फोहरहरुलार्इ छान्ने र समात्ने गर्छ र अन्त्यमा सोर्स एण्ड फिल्टरेसन गरी व्याक्टेरिया छनिनेछ । प्रशोधित पानै पूरै बेसीशहरबासीले उपभोग भने गर्न पाउने छैनन् । ठूलो पँधेरास्थित खानेपानी ट्याÍीबाट खानेपानी उपभोग गरेका ग्राहकले मात्र उत्तm प्रशोधित पानी प्राप्त गनर्ेछन् । पानीमा आसर्ेनिक जस्ता विभिन्न घातक घुलनशील पदार्थहरु घुलेर बसेका हुन्छन् । आसर्ेनिक एक किसिमको मन्द विष्ा हो । यसले विस्तारै मानिसको शरीरमा फैलिएर अन्तमा म ृत्युको मुखसम्म पुर्याउने स्वास्थ्यकर्मीहरु बताउँछन्
No comments:
Post a Comment