बेसीशहर,राष्टि्रयकरण्ाको घोष्ाण्ाासंगै एेतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको लमजुङ दरबार क्ष्ोत्रको उ
चित विकास गरी लार्इ धार्मिक एवं पर्यटकीय स्थालको रुपमा विकास गर्न स्थानीयबासीले माग गरेका छन् । सरकारले लमजुङ दरबारसहित राजाको नाममा रहेका दरबारहरुलार्इ राष्टि्रयकरण्ा गनर्े निर्ण्ाय गरे लगत्तै गाउँशहरबासीले यस्तो माग गरेका हुन् । सरकारले राष्टि्रयकरण्ा गरेको घोष्ाण्ाा गरे पनि वास्तवमा लमजुङ दरबार राजाको नाममा भने थिएन । राजाको दरबार भनिए पनि दरबार भने सरकारकै मातहातको पुरातत्व विभागको स्वामित्वमा थियो । अर्थमन्त्रीले गत असारमा सार्वजनिक गरेको बजेटमा लमजुङ दरबारलार्इ ४ लाख रुपैयाँ छुट्याइएको छ । स्थानीयबासीले उत्तm रकम गाउँशहर र लमजुङ दरबारको पर्यटकीय विकासका लागि खर्च गरिनुपनर्े बताएका छन् । लमजुङ दरबार गाउँशहर गाविसमा पर्छ । जनघनत्वका हिसावले लमजुङको सवैभन्दा ठूलो गाविस हो यो । सदरमुकाम बेसीशहरबाट करीब डेढ घण्टाको उकालो हिँडेपछि उत्तm स्थानमा पुग्न सकिन्छ । कालीका भगवतीको प्रख्यात मन्दिर भएका कारण्ा यो स्थान धार्मिक पर्यटनको केन्द्र पनि हो । द ृष्यावलोकनका लागि गाउँशहर उत्तकिै महत्वपूर्ण्ा छ । माछापुच्छ्रे, अन्नपूर्ण्ा, लमजुङ हिमाल, हिमालचुली, डा. हर्क गुरुङ पिक (ङादीचुली), मनासुलु, बौद्ध हिमाल लगायतका एक दर्जन हिमश्र ृंखलाको मनोरम द ृष्यावलोकन गर्न सकिने गाउँशहरबाट जिल्लाका करीब २५ वटा गाविसका भू(भाग देख्न सकिन्छ । उत्तरतिरबाट सुसाउँदै वगेको मस्र्याङ्दी नदी र लमतन्न सुतेको सदरमुकाम बेसीशहर, क्ष्ाितिजमा चाँदी भmैं टल्केका हिमश्र ृंखलाले त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पाहुनालार्इ सहजै आकर्ष्ाण्ा गर्दछ र फेरि पनि त्यहाँ जाउँm जाउँm बनाउने गर्छ । स्थानीय क ृष्ण्ाबहादुर देउजा भन्छन्( 'लमजुङ दरबारले चचर्ेको जग्गालार्इ व्यवस्थित गरी राम्रो पार्क निर्माण्ा गनर्ुपर्छ । दरबार र मन्दिरको नाममा रहेको ४५ रोपनी जग्गालार्इ व्यवस्थित बनाएर पर्यटकलार्इ घुम्ने र भुल्ने पार्क बनाउन सके गाउँशहरबासी र सिंगो जिल्लालार्इ नै फाइदा पुग्ने देखिन्छ ।' अहिले बेसीशहरबाट गाउँशहर हुँदै नाल्मासम्म मोटर चल्न थालेको छ र यो मार्गलार्इ भोलर्ेटार र इशानेश्वरसम्म विस्तार गर्न सके पोखरा जान तनहूँ हुँदै घुम्नुपनर्े बाध्यता पनि नरहने र गाउँशहर क्ष्ोत्रको आर्थिक, सामाजिक, पुरातात्विक, धार्मिक, सांस्क ृतिक र पर्यटकीय विकास गर्न सकिने कुरा स्थानीयबासी तथा गाउँशहर गाविसका सचिव रामक ृष्ण्ा देउजाको भनार्इ छ ।

No comments:
Post a Comment