scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, October 14, 2007

बिजयदशमी २०६४ को हार्दिक मंगलमय शुभकामना

वडा दशै २०६४ को सुखद उपलक्ष्यमा हाम्रा सम्पूर्ण पाठक बृन्दमा हार्दिक मंगलमय शुभकामना
अर्पण गर्दछौ
-लम्जुङ आवज परिवार
आयु द्रोणसुते, श्रीयं दशरथे, शत्रुक्षयंराघवे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।
सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते
विज्ञानं विदुरे भवतु भवतां,कीर्तिश्च नारायणे ।।

"विजया दशमी २०६४ को हार्दिक मंगलमय शुभकामना। दुर्गा भवानीले मनले चिताएको हर राम्रा ईच्छा पुर्याईदिउन्"
Wish you very happy, peaceful and blissful Dashain 2064 to all of you.

No comments:

Post a Comment