बेसीशहर- सौताको रिसले लोग्नेको काखमा सु गर्ने भन्ने कथन अहिले फेरि काँग्रेस पार्टर्ीीत्र सुहाउँदो भएको छ ।
संविधान सभाको निर्वाचन मुखैमा आएको छ । दल र तीनका उमेदवारहरु ज्यू ज्यान लगाएर चुनावी प्रचारमा लागेका छन् । तर नेपाली कांग्रेसभित्र भने त्यस्तो छैन । अझ भनौ नेपाली कांग्रेस लमजुङका केहि जिम्मेवार नेताहरु आफू तथा आफ्ना पक्षका मान्छे उमेदवार नभएको झाँेकमा पार्टर्ीी पार्टर्ीी उमेदवारहरुलाई हराउन तल्लीन छन् ।
पार्टर्ीीे केन्द्रीय समितिले प्रत्यक्ष तर्फा उमेदवारहरुको नाम र्सार्वजनिक गर्नासाथ नेपाली कांग्रेसभित्र ब्यापक असन्तुष्टि देखिएको पक्कै हो । पार्टर्ीी कार्यबहाक सभापति शुशिल कोइराला र वरीष्ठ नेता शेरबहादुर देउवाले उमेदवारहरुको भागवण्डा गरे भनेर कांग्रेसभित्र असन्तोष गर्ने ठूलै जमात खडा भएको थियो । दर्ुइ शर्ीष्ा नेताहरुको छनोटमा त्यतिबेला कसैले खुलेर बोल्न नसके पनि अहिले त्यो असन्तुष्टि छरपष्ट भएर बाहिर देखिएको छ ।
लमजुङ कांग्रेसभित्र पनि असन्तुष्टि निकै देखिन्छन् । कार्यकर्ता पंक्तिमा चुनाव आएदेखि नै नयाँ जोश र उमङ्ग छाएको छ । उनीहरु ब्यापक प्रचार प्रसारमा जुटेका छन् । लमजुङ जिल्लामा अहिलेसम्म भएका दुबै संसदीय चुनावमा नेपाली कांग्रेसले जीतेको छ । त्यो कार्यकर्ताहरुकै जोश, जाँगरको प्रतिफल हो । तर अहिले ब्यक्ति ब्यक्तिबीचको टकराव र घात अन्तर्घर्ााे चुनाव परिणाम प्रभावित हुने त हैन भनि कांग्रेसका इमान्दार कार्यकर्ताहरुमा चिन्ता छाएको छ ।
लमजुङ कांग्रेसका हस्ती मानिएका शंकरकान्त जोशी चुनाव प्रचारमा लागेका छैनन् । त्यस्तै समानुपातिक तर्फा उमेदवार तथा विधायक रामबहादुर गुरुङ, अर्का विधायक हरिभक्त अधिकारी तथा जिल्ला कार्यसमितिका जिम्मेवार नेताहरु यति बेला निष्त्रिmय देखिएका छन् । विधायक रामबहादुर गुरुङ र हरिभक्त अधिकारी जिल्लामै देखिएका छैनन् भने पर्ूव जिल्ला सभापति जोशी विरामी भएको बाहाना गर्दै रमिते बनिरहेका कार्यकर्ताहरुको आरोप छ
उता कांग्रेसको अर्न्तर्कथा बुझेर फाइदा लिन र इतिहास दोहोरिन नदिन बाम पार्टर्ीी -एमाले र माओावदी) कम्मर कसेर लागिपरेका छन् ।

No comments:
Post a Comment