
प्रचार प्रसारको क्रममा दलहरुले जिल्लाका दुबै निर्वाचन क्षेत्रमा टोली बनाई घरदैलो कार्यक्रम गरिरहेका छन् । यस पटकको निर्वाचनमा लमजुङमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच प्रतिष्पर्धा हुँदैछ । यी तीनै दलहरु दुबै निर्वाचन क्षेत्रहरुमा आ-आफ्नै जीत सुनिश्चित गराउने दौडमा लागेका छन् । मर्स्याङ्दी वारि र पारि उमेदवार सहित कार्यकर्ताहरुको समूह मतदाताहरुसंगको प्रत्यक्ष भेटघाट चुनवी सभा, कार्यकर्ताहरुसंगको भलाकुसारीमा दिन खर्च गरिरहेका छन् । गाउँ घुमेका टोलीहरु लमजुङे जनता आफ्नै पक्षमा भएको दा

चुनाव प्रचारको क्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय प्राजतन्त्र पार्टर्ीीयौंको संख्यामा कार्यकर्ता लिएर गाउँ गाउँ र घर घरमा वैठक, छलफलमा व्यस्त रहेको बताइन्छ ।
यसै क्रममा नेपाली कांग्रेसका क्षेत्र नं. १ का उमेदवार तुलसी नारायण श्रेष्ठ घरदैलो अभियानमा छन् । शनिबारसम्म राइनास मोहोरियाकोट, प्यारजुङ, गोँडा, तार्कुघाट, कोल्की तथा भारते गाविसका सबै वडामा पुगेर भोट मागेका छन् । उनीसंग उनका र्समर्थक तथा पार्टर्ीीार्यकर्ताहरु गरी ५० जनाको टोली छ ।
यसैगरी क्षेत्र नं. १ का लागि नेकपा एमालेका उमेदवार मायानाथ अधिकारी आफ्नो २५ जना कार्यकर्ताको टोलीसहित बुधवारबाट घरदैलो कार्यक्रममा डुलीरहेका छन् ।
प्रा

यता क्षेत्र नं. २ का लागि नेकपा एमालेका उमेदवार पृथ्वीसुब्बा गुरुङ पनि चुनावी दौडमा व्यस्त छन् । उनले उत्तरकन्या, बाग्लुङपानी, भुजुङ र पसगाउँका सबै वडाका सबै घरमा आफ्ना कार्यकर्ताको साथमा पुगेर मत मागिरहेका छन् ।
यसैगरी नेपाली कांग्रेसबाट क्षेत्र नं. २ का उमेदवार दीलबहादुर र्घर्ती पनि चुनव प्रचारको अभियानमा विभिन्न गाविसमा पुगेर सम्बन्धित मतदाताहरुसंग आफूलाई भोट

यसै गरी नेकपा माओवादीका उमेदवार मधु अधिकारीले पनि आफ्नो चुनावी अभियानलाई तीब्र बनाएकी छन् । उनी आफ्ना पार्टर्ीीार्यकर्ता हरुका साथ क्षेत्र नं. २ का विभिन्न गाविसहरुमा पुगेर भोट मागेकी छन् ।
निर्वाचनका लागि विभिन्न प्रतिष्पर्धी दलहरु चुनावी अभियानलाई तीब्र बनाउँदै गर्दा चुनाव कसको पक्षमा जान्छ अहिले भन्न सकिने अवस्था छैन ।
No comments:
Post a Comment