बेसीशहर- लमजुङ आवाज उत्कृष्ट पत्रकारिता पुरस्कार २०६४ कर्मदा साप्ताहिकका कार्यकारी सम्पादक तथा साप्ताहिक सञ्जालका केन्द्रीय सदस्य कृष्ण भगवान श्रेष्ठले प्राप्त गरेका छन् ।
लमजुङ आवाज साप्ताहिकले लमजुङ जिल्लालाई कर्मथलो बनाएर पत्रकारीता गर्ने एक जना पत्रकारलाई प्रत्येक बर्षउत्कृष्ट पत्रकारीता पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी १ हजार १ सय ११ रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।
दोस्रो बाषिर्कोत्सवका अवसरमा प्रमुख अतिथि नागरिक समाजका अध्यक्ष बालकृष्ण बराल र लमजुङ आवाजका प्रवन्ध सम्पादकर् इश्वर पाण्डेले संयुक्त रुपमा श्रेष्ठलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।

No comments:
Post a Comment