scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 9, 2008

उमेदवार परिचय



तुलसी नारायण श्रेष्ठ
उमेदवार, नेपाली कांग्रेस क्षेत्र नं. १, लमजुङ
शिक्षाः स्नातकोत्तर -एम.एड., अंग्रेजी)
राजनीतिक तथा सामाजिक पृष्ठभूमिः २०३४ सालबाट नेविसंघबाट राजनीति शुरु, ०३६ सालमा बहुदलको पक्षमा सक्रिय, ०४२ सालको सत्याग्रहमा सक्रिय, ०३७- ०३८ मा स्ववियू सदस्य केन्द्रीय क्याम्पस कर्ीर्तिपुर, साहित्य विभाग प्रमुख - २०४४-०४५), ने.का. महासमिति सदस्य -२०४८ बाट ), ने.का. लमजुङको सचिव -२०५१), बालकल्याण समितिको केन्द्रीय महासविच, सिटीइभिटीका उपाध्यक्ष-२०५९-०६१)
विभिन्न पटक गरी झण्डै १ बर्षयातनासहित प्रहरी हिरासतमा ब्यतित
हालको अबस्थाः ने.का. लमजुङका सभापति
-श्रोतः नेपाली कांग्रेस लमजुङ)

No comments:

Post a Comment