scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 9, 2008

उमेदवार परिचय


बुद्धिराम तमु
उमेदवार, नेकपा माओवादी, क्षेत्र नं. १
ठेगानाः श्रीमञ्ज्याङ-१, लामागाउँ
शिक्षाः कक्षा ७ -औपचारिक)
बुद्ध दर्शन सम्बन्धी अध्ययन -७ बर्ष
राजनीतिक पृष्ठभूमिः २०४९ मा पार्टर्ीीदस्यता प्राप्त, तमु मोर्चा लमजुङ जिल्ला सदस्य -२०४८), पार्टर्ीीसीएम-२०५८), पार्टर्ीीजल्ला कमिटि सदस्य-२०५९), जिल्ला जनसरकार प्रमुख- २०५९-०६३), तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष -२०५९), तमुवान स्वायत्त प्रदेश सदस्य-२०६२), बिचौर, ताकु, गोरखा, भिरपुस्तुन लगायत विभिन्न स्थानका फौजी कारबाहीमा सक्रिय
हालको अवस्थाः सचिव, नेकपा माओवादी लमजुङ, सदस्य, तमुवान राज्य समिति

No comments:

Post a Comment