
मधुमाया अधिकारी -तमु)
उमेदवार, नेकपा माओवादी क्षेत्र नं. २
ठेगानाः बिचौर-५, लमजुङ
शिक्षाः एस.एल.सी.
राजनीतिक पृष्ठभूमिः २०५२ बाट माओवादी पार्टर्ीी सक्रिय, अनेमसंघ जिल्ला सचिव -२०५४), अनेमसंघ -क्रा) जिल्ला अध्यक्ष -२०५४), जनसरकार उपप्रमुख -२०५९), नेकपा माओवादी जिल्ला सदस्य-२०५९), जनयुद्धका परिवार समाज अध्यक्ष-२०६४),
२०५४ जेठमा १८ दिन प्रहरी हिरासतमा -भोर्लेटार), २०५५ पौषमा गिरफ्तार, ३ दिन हिरासतबसी २०५७ मंसिरसम्म जेल जीवन व्यतित, बेनी, ताकु, गोरखा लगायत विभिन्न फौजी आक्रमणमा सक्रिय
हालको अवस्थाः तमुवान राज्य समिति सदस्य
No comments:
Post a Comment