दीलबहादुर र्घर्ती
उमेदवारः लमजुङ, क्षेत्र नं. २, नेपाली कांग्रेस
ठेगानाः जीता- ६, लमजुङ
शिक्षाः स्नातकोत्तर -एम.ए. राजनीतिशास्त्र)
राजनीतिक पृष्ठभूमिः २०२७ सालबाट नेपाली कांंग्रेसमा सक्रिय भै राजनीति शुरु, २०२८ सालमा नेपाल तरुण दल लमजुङको अध्यक्ष, तत्कालीन पञ्चायती सरकारबाट र्सवस्वहरणमा परेपछि ८ बर्षम्म भारतमा निर्वासन -२०२८-०३६), ०३६ को जनमत संग्रहमा बहुदलको पक्षमा देशब्यापी प्रचारमा सक्रिय, नेविसंघका केन्द्रीय महामन्त्री -२०३७), ने.का. महासमिति सदस्य, -२०४९) राष्ट्रिय सभा सांसद -२०५६-२०६२), विभिन्न समयमा थुप्रैपटक प्रहरी हिरासतमा व्यतित ।
हालको अवस्थाः नेपाली कांगे्रस केन्द्रीय सदस्य

No comments:
Post a Comment