scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 8, 2008

एस.एल.सी. उत्तर्ीण्ा विद्यार्थीको सम्मान

भोटेओडार असार २४- यहाँस्थित भक्ति नमूना उच्च मा.वि.ले यस बर्षो प्रवेशिका परीक्षामा उत्तर्ीण्ा हुने जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुको एक समारोहबीच सम्मान गरेको छ ।
भक्ति विद्यार्थी समाजको आयोजनामा भएको सम्मान कार्यक्रममा जिल्लाबाट यस बर्षविशिष्ट श्रेणीमा उत्तर्ीण्ा हुने ४ सहित ३५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । भक्ति नमूना उच्च माविका प्राचार्य गोविन्द बहादुर कुँवरले विद्यार्थीहरुलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । भक्ति नमूना उच्च मा.विका व्यवस्थापन समितिका का.वा. अध्यक्ष हर्रि्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment