बेसीशहर- विदेशमा गएर पैसा कमाउने र परिवारलाई सुख दिने आशले साउदी अरब पुगेका लमजुङका युवाहरु त्यहा" विचल्ली परेको थाहा हुन आएको छ ।
गत शनिवार नेकपा माओवादीको बेसीशहरस्थित कार्यालयमा फोन गरि आफू लगायत केही साथीहरु त्यहा"को एयरपोर्टमा नै विचल्लीमा परेको र आफूहरुसंग पैसा पनि नभएका कारण विपत्ती आइपरेको बन्सार - ७ खिन्चोकका चन्द्रकान्त तामाङले जानकारी दिएका थिए । फोनमा कुरा नसकिँदै फोन काटिएकाले विस्तृत विवरण थाह हुन नसकेको माओवादी कार्यालय स्रोतले जनाएको छ ।
No comments:
Post a Comment