लमजुङको राजनीतिभित्रका
नव ग्रहहरुको ग्रहदशा विश्लेषण
स्थिर घिमिरे
पृथ्वीसुब्बा गुरुङः
जनजाति राजनीति नमडारिएको भए
न म मन्त्री हुनु
न मैले चुनाव जित्नु
पार्टर्ीीकालो लागि रहँदा
म ओह्रालो लागिरहन्थें
अब पार्टर्ीीोह्रालो लागेको छ
म भने उकालो लाग्न थालेको छु ।
तर हेक्का राख्नोस् महानुभावहरु
मलाई यस पटक भने
जनतालाई राहत दिने कसमले
बडो अप्ठ्यारोमा पारेको छ
किनकि,
सधैंको चुनावमा अरुले मलाई ढाल्थे
तर यसपाली
मैले अरुलाई ढालेको छु ।
बुद्धिराम तमुः
भूमिगत आन्दोलनको तिर्सनाले
संसदीय जीवनमा
बडो अप्ठ्यारोमा पर्याछु
शुरु शुरुमा त
के के नै गर्छर्ुुmैं लागेकै हो
तर के गर्नु -
जनताको पक्षमा केही गर्नै नसक्दा
बाहिर एउटा नारा
भित्र अर्कै काम गर्ने गर्याछु ।
माओवादीको पक्षमा जनलहर आएकै कारण म ७ किलासमा पढेकाले
आफू ठूल्ठूला हूँ भन्ने पार्टर्ीी
२ टा विद्वान त ढाल्दिएँ ।
तर सत्ता लुछाचुँडीको जोशमा
हाई कमाण्डको बेहोसमा
अपवित्र गोवर पन्छाएर उही आलुमा
मैले पनि झवाइँया ध्यू हाल्दिएँ ।
दीलबहादुर र्घर्तीः
हाल म,
पार्टर्ीीे केन्द्रीय सदस्य
पुरानो नेपालको नेतै हूँ म
तर जनताले भने
ज्वाईँ कांग्रेस भनेर चिन्ने गर्छन् ।
बल्ल बल्ल पार्टर्ीी केन्द्रीयता लादेर दलबलसहित चुनाव लडेको त आफ्ना कार्यकर्ताहरु अन्यत्रै पो र्सछन् कत्रो आशा थ्यो
चुनावमा त पक्कै जितौंला,
अनि यिनै लमजुङेलाई
बन्धकीमा राखेर मन्त्री पड्काउँला ।
देवेन्द्र पराजुलीः
विगतमा अन्तै रहे पनि
हाल आएर
आफ्नै जिल्लामा
पार्टर्ीीन्चार्ज भएको छु ।
मुक्तिकामी जनताको पीडा हल गर्नेर्
इच्छा त नभएको होइन ममा
तर काँग्रेस र एमाले भन्दा
वेग्लै हुन नसक्दा
नयाँ राजनीतिको स्वाद लिन खोज्ने
लमजुङ्गे जनताको विश्वासको जतन
गर्नै नसक्ने भएको छु ।
तुलसी नारायण श्रेष्ठः
रुख चिन्हमा
अहिलेसम्म भोट नहाले पनि
पार्टर्ीीभापति भैहालें ।
केन्द्रमा धाएरै किन नहोस्
संविधानसभाको टिकट पाइहालें
चुनाव हारें त
पार्टर्ीीे उमेदवारले न हार्यो
म तुल्सी नारायणलाई के को पीर -
तर हालसालै
यत्रो ड्रि्री होल्डर म माथि
सहयात्री विष्णु धितालको
किन त्यो क्रोधाग्नी बाणको तीर -
कृपया, विश्वासघाती मित्रहरु,
मेरो पत्तासाफै गराउँछु भन्ठान्नेहरु,
म माथि कुटील चाल अब नरच भो बरु आऊ,
आएर पार्टर्ीीई सही ढंगले म्यानेज गरे म चाहिँ
उही पुरानै जागिरमा गै दिन्छु बरु ।
शंकरकान्त जोशीः
युवा जोशले पञ्चायतमै
खरो पाइन चढेको मेरो राजनीति
अझ इतर पक्षको भैदिँदा
झनै निखार आ'थ्यो
पछि आएर बहुदलमा
जिल्ला विकासको सभापति
अनि पार्टर्ीीभापति पनि पड्काउँदा
लमजुङ्गको आँगनमा मेरो राजनीति
निकै लाग्ने भाथ्यो ।
तर गणतन्त्रमा त खै -मैले मेरो राजनीतिलाई अर्चप्न पाएको -
त्यसैले वर्तमानमा मेरो राजनीति भुत्ते भएको छ ।
मायानाथ अधिकारीः
कत्रो सपना - कत्रो रहर -
दिन व्रि्रपछि के लाग्दो रहेछ र -
नयाँ नेपालमा
पुरानै तालले चुनाव लड्न गइयो
जनताको मन जित्न नसक्दा
बल्ल तल्ल तेस्रो भइयो ।
अब त, के यसरी चुनाव लड्थें र -
टिकट त फेरि पाइहाल्छु क्यारे
केन्द्रतिर यसो धाउने हो भने
१ नं. क्षेत्रमा कन्र्फम मै हूँ अब पनि
आगामी जिल्ला अधिवेशनबाट चाहिँ
'सचिव' पद जोगाउने हो भने ।
मधुमाया अधिकारीः
म मधुमाया अधिकारी
क्षेत्र नं. २ का जनतालाई
मेरो क्रान्तिकारी लाल-सलाम !
दु-दर्ुइवटा केन्द्रीय हस्तीसंग
चुनावमा भिड्दा, अनि पछारिँदा
खै त मलाई सहानुभूतिको मलम -
हाम्रा पति परमेश्वरहरुको
बलिदानी त उस्तै उस्तै न हो
कि योगदानको मूल्याङ्कनमा
कमी/बेसी देखियो -
देखिएकै हो भने भनून् ।
हैन भने
सुमित्रालाई चाहिँ
समानुपातिकमा पार्दिने
मलाई भने
जोखिमयुक्त राजनीतिमा हालेर टार्दिने -
जमिन्द्रमान घलेः
पार्टर्ीी ठूल्देउतालाई
धुप बाल्न नसकेरे हो कि -
आफ्ना र्समर्थक र सुभेच्छुकहरुलाई
उफार्न नसकेर हो - मलाई सभासदको चिट्ठा परेन नि, हर्ेर्नुहोस्,
पर्ूव जि.वि.स. सभापति म
पार्टर्ीीे उप सचिव पद
पोल्टामै पार्याथें ।
जनजाति राजनीतिलाई पनि
संगसंगै नार्याथें
धेरै बेरेको सोचमग्न पछि
पार्टर्ीीधिवेशनको संघारमा
म यो भन्दैछु कि,म हिँड्ने बाटोमा
फेरि पनि भाँजो हालियो भने नि
माया कमरेड, अनर्थ हुनसक्छ ।
No comments:
Post a Comment