भदौ ५ गते
लमजुङ सदरमुकाम वेसीशहरसंगै जोडिएको बाँझाखेत गाउँ विकास समिति वडा नं. ५ खाँचेका वासिन्दा अलैँचीखेति तर्फआकषिर्त भएका छन् । खाँचेका वासिन्दा आफ्नो सम्पर्ूण्ा जग्गा जमिन मासेर अलैँची लगाएका हुन् ।
धान तथा मकै फल्ने खेतदेखि एकमुठी अन्न नउुब्जिनी पाती घारीमा समेत अलैँची लगाईएको छ । राम्रो कमाई हुन थालेपछि खाँचे गाउँका ४२ घरपरिवारका वालकदेखि बुढापाकासम्म यसैमा तल्लिन हुन थालेका छन् । खाँचेका किसानहरुले अलैँची विक्रीवाट प्रत्येकवर्ष१० देखि ८० हजारसम्म आम्दानी गर्न थालेका छन् । कृषकहरुले गतवर्षप्रतिक्वीन्टल १० हजारमा विक्री गरेपनि यसवर्ष२० हजार प्रतिक्वीन्टलमा विक्री गरेका छन् । खाँचेमा यसवर्ष३५ क्वीन्टल अलैँची उत्पादन भएको थियो । खाँचेमा उत्पादित अलैँची ठेकेदारमार्फ झापाको विर्तामोडर्,र् इलाम हुँदै नेपालको पर्ूर्वी सिमानावाट भारतमा निकासी हुनेगरेको छ ।
भारतमा निकासी गर्नका लागि अलैँची विकास कैन्दर््रर् इलामले खरिद गर्दै आएको छ । लमजुङको खाँचेमा उत्पादित अलैँची सोझर्ैर् इलाम भएर भारत निकासी भएका कारण बजारको कुनै समस्या भएको अलैँची विकास केन्द्र फिक्कलर् इलामका प्राविधिक गुणराज पौडेल वताउँछन् ।
खाँचेका स्थानीय वासिन्दाले २/३ वर्षसम्ममै राम्रो आम्दानी गर्न थालेपछि बाँझाखेत गाविसका भाचोक गाउँ, भुलभुले गाउँ विकास समितिका र चण्डिस्थान गाविसका जनतापनि अलैँची खेतितर्फआकाषिर् भएका छन् । यसवर्षएकसय रोपनी भुलभुलेमा ४० रोपनी जमिनमा अलैँची लागाईएको छ । खाँचेमा २५ वर्षघि स्थानीय कालु तामाङले अलैँचीखेति शुरु गरका थिए । त्यतिवेला गाउँलेका सामू हाँसोका पात्रा बनेका कालुले अहिले वर्षोनी ७० देखि ८० हजारसम्म कमाई गर्न थालेको छ । कालु तामाङको सिको गर्दै यस खेतितर्फलागेका हर्क तामाङले वाषिर्क ५ क्विन्टल अलैँची विक्री गर्दै आएका छन् भने गुमबहादुर तामाङ, पदमबहादुर तामाङ, कदमसिंह तामाङ, नौलेसिंह तामाङले अलैँचीवाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
खाँचेवाट युवाहरु विदेशिने क्रम जारी रहेपनि २५ वषिर्य युवा शुरेश तामाङ अहिले अलैँची खेतिमा लागेर सवैको उदाहरणीय बनेका छन् । उनले आफ्नो १८ रोपनी जग्गामा १२ हजार अलैँची रोपेका छन् । किसानहरुको संस्था गरीबी निवारणका लागि एकीकृत जडिवुटी तथा कृषि विकास समूह -फिडाफा) लमजुङले अलैँचीको विरुवा अनुदामा उपलब्ध गराउने गरेको छ भने कृषकहरुलाई आर्थिक एवं प्राविधिक सहयोग पनि गर्दै आएको छ । किसानहरुलाई वेला वेलामा विभिन्न सीपमुलक तालिमहरुको आयोजना गर्दै आएको फिडाफा लमजुङका अध्यक्ष रमेश घलेले वताए । उनका अनुसार फिडाफाको आर्थिक सहयोग र स्थानीय वासिन्दाको श्रमदानमा अलैँची सुकाउनका लागि खाँचेमा २ वटा भट्टी समेत निर्माण गरिएको छ । यसले अलैँचीको गुणस्तर राम्रो गर्नका साथै किसानहरुलाई सुकाउन निकै सजिलो भएको कृषक कालु तामाङ वताउँछन् । गाउँका सवै कृषकले आफ्नो उत्पादित अलैँची जम्मा गरेर सुकाउने गरेका आमा समूहकी अध्यक्ष कान्छीमाया तामाङले वताईन । सिँचाईको असुविधालाई ध्यानमा राखेर गतवर्षेखि जिल्ला कृषि विकास कार्यालय लमजुङले सहकारीमा आधारित सिँचाई प्रणाली शुरु गरेको छ । किसानहरुलाई वर्ल्ड भिजन लमजुङ र जिल्ला विकास समितिले पनि विभिन्न सहयोग गर्दै आएको छ । अलैँची खेतिका लागि तुषारो र हिउँ नपर्ने ८ देखि १५ सय मीटरसम्मको भू-भाग राम्रो मानिन्छ । जल्जले खेत र सेपिलो ठाउँमा पनि अलैँची सजिलैसंग फष्टाउने कृषि विकास कार्यालय लमजुङका प्राविधिक सहायक नवराज बराल वताउँछन् ।
लमजुङमा अलैँचीको सम्भावना निकै राम्रो छ । हावापानीको दृष्टिकोणले पनि अलैँचीको लागि लमजुङ उपयुक्त जिल्ला हो । लमजुङका थुप्रै भू-भाग त्यसै खेर गईरहेको छ । ती ठाउँहरुमा पनि अलैँची लगाउने हो भने यहाँको जनताको जनजीवन सजिलै उकासिने कृषि विकास कार्यालयले जनाएको छ । अन्य खाद्यान्न बालीको तुलनामा खेताला सस्तो र उत्पादन भईसकेपछि पनि सजिलै विक्री हुने हुँदा किसानका लागि अलैँची खेति उपयुक्त मानिएको प्राविधिकहरु वताउँछन् ।

No comments:
Post a Comment