बेसीशहर भदौ ११
सिम्पानी-४ सेग्ले एकानन्द बास्तोला भालुको आक्रमणबाट सख्त घाइते भएका छन् ।
आफ्नौ भैंसीगोठमा राखेको ६० माना ध्यूको ठेकी भालुले लिएर हिँडेपछि प्रतिकार गर्दा भालुले उनीमाथि आक्रमण गरेको उनका भाइ खुशीराम बास्तोलाले बताए ।
भालुको आक्रमणबाट घाइते भएका वास्तोलाको अहिले सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, ढाड, हातमा भालुले चिथोरेको अस्पतालका अहेव गणेश गुरुङले बताए ।

No comments:
Post a Comment