scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, August 20, 2008

सवारी दर्ुघटनामा दर्ुइ र्घाईते


भकुण्डे- बेसीशहरबाट सुन्दरबजारतर्फजाँदै गरेको ना ३ ख ४२७५ नम्बरको बसले ठक्कर दिँदा गाउँशहर गाविस वडा नं. ६ तालफाँट निवासी ६६ बषिर्य हैमा कुमारी धिताल गम्भीर घाइते भएकी छन् ।
सडकमा हिँडीरहेको बेला बसले ठक्कर दिएपछि उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचार्रार्थ सामुदायिक अस्पताल ल्याइएकोमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको छ । उनलाई ठक्कर दिने बस र चालक सुमन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी भोटेओडारमा शनिबार साँझ र्साईकलको ठक्करवाट एक वालक
गम्भीर र्घाईते भएका छन् ।
लमजुङको तार्कुघाट गाविस वडा नं. २ निवासर्ीर् इश्वर थापाले चलाएको र्साईकलले ठक्कर दिँदा भोटेओडार गाविस वडा नं. ९, सिउँडीवार वस्ने ४ वषिर्या ऋषी सहनी गम्भीर र्घाईते भएका हुन् । बालकको दाहिने खुट्टा भाँचिनुका साथै टाउको र छातीमा चोट लागेको इलाका प्रहरी कार्यालय भोटेवडारले जनाएको छ ।
र्घाईते वालक सहनीको भोटेओडारस्थित मर्स्याङ्दी पोली क्लिनिकमा उपचार हुन नसकेपछि पोखरा पर्ठाईएको छ भने र्साईकल चालकर् इश्वर थापालाईर् इलाका प्रहरी कार्यालय भोटेओडारले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment