बेसीशहर कार्तिक २६
निर्माण कार्य शुरु भएको ८ बर्षपछि मुलुककै निर्माणाधीन परियोजनामध्ये दोस्रो ठूलो मध्यमर्स्याङदी जलविद्युत परियोजनाको सम्पर्ूण्ा संरचनाको निर्माण कार्य सम्पन्न भएको छ । ७० मेघावाट क्षमताको यो परियोजनाको हाल निर्मित संरचनाहरुको परिक्षण कार्य भइरहेको छ । आगामी मंसिर २९ गते परियोजनाको उद्घाटन गर्ने तयारी भइरहेको छ।
परियोजनामा ५४ मीटर उचाइ र ९.५ मीटर लम्बाइको बाँध, १३० मीटर लम्बाइ, १५ मीटर चौडाइ र २५ मीटर उचाइका तीनवटा भुमिगत थ्रि्रयाउने पोखरी, ५.४ मीटर ब्यास र ५.२ किलोमिटर लम्बाइको मुख्य सुरुङ, २० मीटर ब्यास र ४५ मीटर उचाइको र्सज ट्याङ्क, पेनस्टकको काम सम्पन्न भइसकेको छ । त्यसैगरी परियोजनाको विद्युत गृहसमेत तयार भई त्यहाँ ३५.९ मेगावाट क्षमताका २ वटा पmान्सिस र्टवाइनसमेत जडान भइसकेका छन् । त्यसैगरि ३८.८ किलोमिटर लामो १३२ किलोभोल्ट, डबल र्सर्किटको प्रसारण लाइनसमेत जडान भइसकेको छ ।
परियोजनाले शुक्रबार देखि परियोजनाको बाँधस्थलमा बनाइएको डार्इभर्सन सुरुङ थुनेर जलाशयमा पानी जम्मा गर्न शुरु गरेको छ । सोमबार परियोजनाको डार्इभर्सन सुरुङलाई पर्ूण्ातया रुपमा बन्द गरेर जलाशयमा पानी भरिएको थियो । केही दिनभित्रै जलाशयमा जम्मा गरेको पानीलाई ३ वटा भूमिगत थ्रि्र्याउने पोखरीमा जम्मा गरी सुरुङ मार्फ विद्युत गृहमा लगिने छ ।
परियोजनाका निर्देशक सुनिल कुमार ढुंगेलका अनुसार मध्यमर्स्याङ्दी जलविद्युत परियोजना परियोजनाको सम्पर्ूण्ा संरचना, जडित उपकरणहरुको परीक्षण सकेपछि नेपाल जर्मन दौत्य सम्बन्ध स्थापना भएको ५० औं बर्षपुगेको अवसरमा आगामी मंसिर २९ गते परियोजना उद्घाटन गर्ने तयारी भइरहेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"द्वारा परियोजनाको उद्घाटन गराउने तयारी भइरहेको बुझिएको छ ।
र् जर्मन दातृसंस्था के.एफ. डब्लुको
अनुदान, नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा २०५८ असार ११ बाट मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको काम शुरु भएको हो । निर्माण कार्य शुरु भएको झण्डै ८ बर्षपछि परियोजनाको काम सम्पन्न हुन लागेको हो । शुरुमा सन् २००४ सम्ममा सक्ने लक्ष्यका साथ शुरु भए पनि देशमा विद्यमान द्वन्द्धले मध्यमर्स्याङदी परियोजना नराम्ररी प्रभावित बन्न पुग्यो । चौविसै घण्टा काम गर्ने भनिए पनि मुलुकको प्रतिकूल अवस्थाका कारण सो अनुसार काम हुन पाएको थिएन । त्यस्तै पटक पटक गरी यो परियोजना झण्डै १ बर्षबन्द हुन पुग्यो । निर्माण कार्य शुरु भएपछि बाँध क्षेत्रको डिजाइन पुन परिवर्तन हुनु पनि परियोजना ढिलाइको कारक बन्यो । त्यस्तै प्राधिकरण र ठेकेदारबीचको भुक्तानी विवाद र अन्य विभिन्न कारणले परियोजनाको अवधि लम्बिन पुगेको थियो । परियोजना निर्माण अवधि बढ्नुका साथै यसको लागत समेत बढेको छ । शुरुमा युरोमा सम्झौता भएको र हाल युरोको भाउ बढेकाले लागत बृद्धि भएको परियोजनाले जनाएको छ ।

No comments:
Post a Comment