बेसीशहर- ऋण मिनाहको कार्यविधि जिल्ला नआउँदा चालु आर्थिक बर्षो बजेट भाषणमा घोषणा गरिएको ३० हजार रुपैयाँसम्मको ऋणको साँवा ब्याज र एक लाख रुपैयाँसम्म ऋणको ब्याज मिनाह गर्ने भन्ने कार्यविधि अझैपनि जिल्लामा आइपुगेको छैन ।
सरकारी घोषणापछि ऋणिहरु धनीपर्ुजा लिन दिनहुँजसो कृषिविकास बैंकमा धाउने गरेपनि सरकारी निर्ण्र्ााो विस्तृत कार्यविधि बैंकमा नआउँदा ऋणीहरु रित्तो हात र्फकने गरेका छन । कार्यविधि नआएकोले नै कृषि विकास बैंकले पनि ऋण सम्वन्धी कुनै कारबाही अगाडी बढाउन सकेको छैन । चालुबर्षो बजेट भाषणमा घोषणा गरिएको ३० हजार सम्मको ऋण मिनाह हुनेमा लमजुङका १ हजार ७७ जना रहेका छन । उनीहरुसँगको साँवा १ करोड ५१ लाख १४ हजार र त्यसको ब्याज १ करोड ८ लाख ६८ हजार रहेको छ । साँवा ब्याज गरेर २ करोड ५९ लाख ८२ हजार रुपैयाँ मिनाह हुनेछ ।
यसैगरी ३० हजार देखी माथि १ लाख सम्म ऋण लिने किसानको ब्याज मिनाह हुने छ । यस्ता ऋणीको संख्या लमजुङमा ३ सय ३० छ । उनीहरुको साँवा १ करोड ९७ लाख ११ हजार रहेको छ भने ब्याज २४ लाख २३ हजार पुगेको छ । यी किसानको ब्याज मात्र मिनाह हुनेछ । तर सरकारी निर्ण्र्ााो कार्यविधि नआउँदा बैकले ऋण मिनाह एवं असुली केही गर्न नसकेको कृषि विकास बैकका प्रमुख कृष्ण नेउपानेले बताए । उनले भने- "कार्यविधि आउन अझै एकहप्ता लाग्छ होला ।"
सरकारले प्राकृतिक प्रकोप, द्धन्द्धका कारण मर्कामा परेका र गरिबीको रेखामुनी रहेका किसानको ऋण पनि मिनाह गर्ने भनेपनि त्यस्ता ब्यक्तिहरुको वर्गिकरण नभएको बंैक प्रमुखले बताए ।

No comments:
Post a Comment