बेसीशहर मंसिर ३
पर्यटकीय गाउँ सिउरुङमा मंसिरको अन्तिम साता "चौथो सिउरुङ महोत्सव-२०६५" को आयोजना हुने भएको छ ।
स्थानीय कला संस्कृतिको संरक्षण र सर्ंबर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनहरुको पर््रबर्द्धनका लागि मंसिर २६ गतेदेखि तीनदिनसम्म गते महोत्वस आयोजना गरिने आयोजकले बताएका छन् ।
महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीहरुका साथै स्थानीय हस्तकलाका सामग्रीहरुको पर््रदर्शन गरिने छ । महोत्सवमा खाना महोत्सव, कृषि, जडिवुटी, चोयावाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, झोला, पछ्यौरा लगायत ऊन र धागोवाट निर्मित सामग्रीहरुको पर््रदर्शन गरिने महोत्सव मुल आयोजक समितिका संयोजक तथा सिउरुङ ग्रामीण पर्यटन विकास उप-समितिका अध्यक्ष नथुराम गुरुङले बताए ।
नेपाल पर्यटन बोर्डको पर््रवर्द्धन तथा सेभ द वर्ल्ड नेपाल, अन्नपर्ूण्ा ग्रामीण पर्यटन समिति, अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना, जिल्ला विकास समिति र खुदी गाउँ विकास समितिको सहयोगमा महोत्सव हुन लागेको हो ।

No comments:
Post a Comment