बेसीशहर, मंसिर १६
बेसीशहर- काठमाडौंका दर्ुइ जना विद्यार्थीको हत्या भएको विरोधमा मंसिर १२ गते लमजुङ सदरमुकाम बेसीशहरमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियू ले विरोध पर््रदर्शन गरे ।
बेसीशहरस्थितस जनविकास उच्च माविबाट निस्केको विद्यार्थीहरुको जुलुसले बेसीशहर बजार परिक्रमा गरी शेराबजारमा टायर बालेर आधा घण्टा चक्काजाम गरेको थियो । जुलुसमा हत्या हिंसा बन्द गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने लगायतका नारा लगाइएका थिए ।
चक्काजाम पछि विद्यार्थीहरुले कोण सभा गरेका थिए । सभामा नेविसंघ लमजुङका अध्यक्ष बृषराज गुरुङ र सचिव ऋषि अधिकारी लगायतका विद्यार्थीहरुले सम्बोधन गरेका थिए ।
No comments:
Post a Comment