बेसीशहर मंसिर १७
लमजुङ विद्युत उपभोक्ता संस्थामा भएको आर्थिक अनियमितताको चर्चा चलिरहेकै बेला समितिका अध्यक्षर् इन्द्रराज चिलुवालले पदबाट राजीनामा दिएका छन् ।
चिलुवालले गत शुक्रबार राजीनामा दिएका हुन् ।आफू अस्वस्थ भएको कारण देखाएर राजीनामा गरे पनि खासमा राजीनामा दिनुको कारण आर्थिक अनियमितता र कर्मचारीको कारबाही भएको बुझिएको छ । श्रोतका अनुसार आर्थिक अनियमितता र कारबाहीको विषयमा चिलुवाल र समितिका अन्य पदाधिकारीबीच मतभेद थियो ।
No comments:
Post a Comment