बेसीशहर- माघ ८
नविकरणीय उर्जा, नीति तथा कार्य योजनाको जानकारी दिन तथा लमजुङ जिल्लामा बैकल्पिक उर्जाको अवस्थाका बारे जानकारी दिने उद्देश्यले हालै बेसीशहरमा एक कार्यक्रमको आयोजना गरियो ।
जिविस लमजुङको आयोजनामा भएको कार्यक्रममा जिल्लामा उर्जाको अवस्था, बातावरणीय अवस्था र यसका सुधारका पक्षहरुको बारेमा जानकारी गराइनुका साथै उर्जा सम्बन्धि जिल्लामा भएका कार्यक्रम, लघु जलबिद्युत आयोजना, सौर्य उर्जा, बायु उर्जा, बायोग्याँस, नबिकरणीय उर्जा लगायतका बिषयमा छलफल भएको थियो ।
थानिय बिकास अधिकारी पेशलकुमार पोख्रेलको अध्यक्षतामा भएकाकार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, सरकारी कार्यालय तथा गैह्रसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

No comments:
Post a Comment