scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, January 14, 2009

एमाले जि क स श्रीभद्र रेग्मी माओवादीमा प्रवेश

बेसीशहर- नेकपा एमाले जिल्ला कमिटीका सदस्य श्रीभद्र रेग्मीले एमाले पार्टर्ीीवधनाढ्याह वर्गको पार्टर्ीीे रुपमा रुपान्तरित भएको भन्दै एमाले परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
२०३९ सालेदेखि निरन्तर कम्युनिष्ट पार्टर्ीी संलग्न रहँदै आएका रेग्मीले नेकपा एमाले जनादेश, राष्ट्रिय आवश्यकता र कम्युनिष्ट आदर्शबाट च्यूच भई पूँजीपति वर्गको सेवक भएकोले यसबाट क्रान्तिकारी रुपान्तरण सम्भव नभएको भन्दै एमालेको साधारण सदस्य परित्याग गरेको घोषणा गरेका छन् ।

No comments:

Post a Comment