scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, January 22, 2009

दर्ुघटनामा २ को मृत्यु

लमजुङ, माघ ९
लमजुङको सदरमुकाम बेसीशहरबाट स्याँगेतर्फजाँदै गरेको बा ५ च ९०६९ नम्बरको जीप आज दिउसो बेसीशहर- चामे सडक अर्न्तर्गत लमजुङको ताघ्रिङ गाविसस्थित काप्रेभीरमा दर्ुघटनाग्रस्त हुँदा दर्ुइ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उपल्लोमर्स्याङ्दी जलविद्युत परियोजनाका लेखापाल भीम दाहाल र चालक विदुर थापा रहेका प्रहरीले जनाएको छ । दर्ुघटना कसरी भयो भन्ने थाहा हुन सकेको छैन । घटनास्थलतर्फगएको प्रहरी फर्किनसकेका कारण थप विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

No comments:

Post a Comment