scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 24, 2009

माओवादी लमजुङमा जिम्मेवारी हेरफेर


बेसीशहर- नेकपा माओवादी र नेकपा एकता केन्द्र बीच पार्टर्ीीकीकरण भएपछि लमजुङको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ ।
आइतबारबाट तीन दिन सम्म बसेकोे जिल्ला कमिटिको बैठकले जिम्मेवारीमा फेरबदल गरेको हो । माओवादीले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि निर्ण्र्ााारे जानकारी गराएको हो । बैठकले ३० जना नयाँ अनुहारलाई थप गरि ६९ जनाको जिल्ला समिति बनाएको छ ।
पहिले ३५ जना सदस्य रहेकोमा एकता केन्द्र-मसाल)संगको एकीकरणपछिको ४ जना थप, नेपाली कांग्रेस र नेकपा एमालेवाट प्रवेश २/२ जनासहित अन्य गरि ६९ सदस्यको समिति बनाएको हो । बैठकले २२ जनालाई मुख्य जिम्मेवारी दिईएको छ । बैठकले चारवटा भातृसंगठनको अधिवेशन र जातियमोर्चाको भेला चैत महिनाभित्र गर्ने निर्ण्र्ाागरेको छ । त्यस्तै, २३ सदस्यीय सचिवालय बनावउने प्रस्ताबका लागि राज्यसमितिमा सिफारिस गर्ने निर्ण्र्ाागरेको छ । बैठकले ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको एकीकृत नेकपा माओवादीका सेक्रेटरी मोहनहरी पौडेलले बताउनु भयो । एकता केन्द्र -मसाल) संग आबद्ध उमाकान्त शमा, देवबहादुर गहतराज,, ठगबहादुर अधिकारी र धु्रव अधिकारी, नेपाली कांग्रेसवाट प्रवेश गरेका अर्जुन अधिकारी र बैँशवहादुर गुरुङ, नेकपा एमालेवाट प्रवेश गर्ने सुरेन्द्र बोहरा र श्रीभद्र रेग्मीलाई पहिलोपटक जिल्ला संगठन समितीको सदस्यमा चयन गरिएको छ ।
त्यस्तै, पार्टर्ीीर्न्चार्ज देवेन्द्र पराजुलीको नेतृत्वमा ५ सदस्यीय वार्ता, तालमेल समिति गठन गरिएको छ । उमाकान्त शर्मालाई निर्वाचन क्षेत्र नं. १ कोर् इन्चार्ज र राजु थापालाई सहर्-इन्चार्जका साथै देवेन्द्र पौडेललाई क्षेत्र नं. २ कोर् इन्चार्जको जिम्मा दिईएको छ । विकास निर्माण र सरकारी कामहरुको ब्यवस्थित गर्न मेखबहादुर भण्डारीको नेतृत्वमा ४ सदस्यीय समिति, नन्दलाल लामिछानेको नेतृत्वमा ५ सदस्यीय सहकारी विभाग समिति निर्माण गरिएको छ । समितिमा तामाङलाई जातिय मोर्चा र सहिद तथा वेपत्ता परिवार समाज संवन्धिर्,र् इन्दु घिमिरेलाई जनवर्गीय संगठनहरुको कामलाई ब्यवस्थित गर्ने, रामचन्द्र पौडेललाई वाईसीएल र खेलकुदसंवन्धि काम, नेत्र पौडेललाई कार्यालय सचिबको जिम्मेवारी दिईएको छ । त्यस्तै, शान्ता भुजेललाई अनुशासन र अनुगमन विभागको प्रमुखको जिम्मेवारी दिईएको छ ।
यता, वेसीशहर विशेष नगर्रर् इलाकाकोर् इन्चार्जमा मेखबहादुर भण्डारी, सुन्दरबजार-भोटेओडार विशेष नगर विकास समितिकोर् इन्चार्जशीपमा शिव अधिकारीर्,र् इलाका नं. २ मा शेरबहादुर तमु, ४ मा बद्रिविलास मिश्र, ५ मा श्रीभद्र रेग्मी, ६ मा प्रभुराज घिमिरे, ७ मा बुधवहादुर तमु, ८ मा मोहन घले, ९ मा हर्रि्रसाद तमु, १० मार् इन्द्राकुमारी तामाङ र ११ मा देउवहादुर पौडेललाई तोकेको छ ।
त्यस्तै, सुमित्रा विश्वकर्मा, युवराज पराजुली, रामकृष्ण घिमिरे, धनमती तमु, विमला तमु, रामप्रसाद सुवेदी, मित्रलाल धिताल, लोकनाथ भट्ट, हरिबहादुर तमु, ठाकुरप्रसाद पौडेल र ठाकुरप्रसाद न्यौपानेलाई सल्लाहकार समितिमा चयन गरिएको छ ।
बैठकले शिक्षक संगठनको फागुन १७ र १८ गते, महिला संगठनको २५ गते, । वाईसीएलको चैत २ र ३ गते, दलित मुक्ति मोर्चा एकीकृतको चैत १४ गते जिल्ला सम्मेलन गर्ने निर्ण्र्ाागरेको छ । यसैगरि, सहिद तथा बेपत्ता परिवारको फागुन २१ गते, बुद्धिजीवि संगठनको १ गत, भूपू सैनिकको ५ गते र मजदुरको जिल्ला भेला चैत ८ गते गर्ने निर्ण्र्ाासमेत गरेको छ ।

No comments:

Post a Comment