बेसीशहर, चैत्र १८
मालपोत कार्यलय लमजुङले कार्यालयका सम्पर्ुण्ा तथ्याङक अब कम्युटरकमा राख्ने भएको छ । पुराना ढड्डा च्यातिएका, अक्षर नबुझिने, अध्याबधिक गर्न अप्ठयारो आदी कारणले सम्पर्ुण्ा तथ्याङक अब कम्युटरकमा राख्न लागिएको कार्यालयले जनाएको छ ।
हाल कार्यालयमा १८ वटा कम्प्युटर राखी तथ्याङ्क भण्डारण गर्न लागिएको कार्यालयका तामेलदार रामराज खनियाले बताए । तथ्याङक कम्प्युटरमा राख्दा तुरुन्त भेटिने हुदा सेबाग्राहि र कर्मचारीलाई समेत सजिलो हुने उनले बताए ।

No comments:
Post a Comment