scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 31, 2009

तीनदिनपछि शव फेला

बेसीशहर, चैत्र १८
भुजुङ गाउँ विकास समिति वडा नं. १ का ५४ वषिर्य रणजंग गुरुङ मृत अवस्थामा फेला परेका छन् ।
निगालो काटन क्रममा तीन दिन अघि जंगलमा गएका उनी भीरवाट खसेर आइतबार मृत अवस्थामा फेला परेका हुन् । निगाला काट्न गएका उनी नफर्केपछि गाउँलेहरु उनलाई खोज्न गएका थिए । आइतबार साँझ गाउँ नजिकैको थोदी कुना भन्ने स्थानमा उनको शव फेला पारेको स्थानीय पित्रमान गुरुङले बताए ।

No comments:

Post a Comment