scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 31, 2009

स्वास्थ्यकेन्द्रवाट एसएलसी


बेसीशहर, चैत्र १८
लमजुङको चन्द्रेश्वरस्थित सर्वोदय उच्च मावि परीक्षा केन्द्रमा एक परीक्षार्थी आज विहिवार विहान सुत्केरी भएपछि उनलाई स्थानीय स्वास्थ्य केन्द्रबाटै एसएलसी परीक्षा दिने ब्यवस्था गरिएको छ ।
बाहुनडाँडा गाविस वडा नं. ५ घर भएकी एक्ज्याम्टेड परीक्षार्थी गंगा अधिकारीले आजको नेपाली विषयको परीक्षा चन्द्रेश्वर प्राथामिक स्वास्थ्य केन्द्रबाट दिएकी छन् ।
बुधवार अंग्रेजी विषयको परीक्षा परीक्षा केन्द्रबाटै दिएकी सिम्बोल नंं १४००११० व् भएकी अधिकारीले चैत्र १३ गते विहान ४ बजे छोरी जन्माए पछि उनलाई स्वास्थ्य केन्द्रबाट परीक्षा दिने ब्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय लमजुङले जनाएको छ लमजुङको चन्द्रेश्वरस्थित सर्वोदय उच्च मावि परीक्षा केन्द्रमा एक परीक्षार्थी आज विहिवार विहान सुत्केरी भएपछि उनलाई स्थानीय स्वास्थ्य केन्द्रबाटै एसएलसी परीक्षा दिने ब्यवस्था गरिएको छ ।
बाहुनडाँडा गाविस वडा नं. ५ घर भएकी एक्ज्याम्टेड परीक्षार्थी गंगा अधिकारीले आजको नेपाली विषयको परीक्षा चन्द्रेश्वर प्राथामिक स्वास्थ्य केन्द्रबाट दिएकी छन् ।
बुधवार अंग्रेजी विषयको परीक्षा परीक्षा केन्द्रबाटै दिएकी सिम्बोल नंं १४००११० व् भएकी अधिकारीले चैत्र १३ गते विहान ४ बजे छोरी जन्माए पछि उनलाई स्वास्थ्य केन्द्रबाट परीक्षा दिने ब्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय लमजुङले जनाएको छ ।

No comments:

Post a Comment