लमजुङ, र्चैत्र १८ गते
गत चैत्र १२ देखि शुरु भएको एस एल सी परीक्षा मर्यादित रुपले सञ्चालन भइरहेको शिक्षा कार्यालयल दावी गरे पनि उसको दावी अनुसारको मर्यादित नभएको पाइएको छ ।
परीक्षा केन्द्र बाहिर विगत बर्षरुमा जस्तो चोराउने अभिभावक तथा विद्यार्थीहरुको झुण्ड नदेखिए पनि परीक्षा केन्द्रहरुभित्र भने चोर्नका लागि खुल्ला छोडिएको छ । निरीक्षक कक्षामा हुँदा हुँदै पनि परीक्षार्थीहरुले खुलेआम चिट चोरीरहेका भेटिन्छन् ।
क्यामरा लिएर परीक्षाको अनुगमन गर्न गएका पत्रकारहरुसंग पनि परीक्षार्थीहरुले चिट चोर्न संकोच मानेका छैनन् । सोमबार भएको विज्ञान विषयको परीक्षाको अनुगमन गर्न गएका लमजुङ आवाजका प्रतिनिधिले क्यामरा तेर्स्याउँदा तेर्स्याउँदा पनि परीक्षार्थीहरुले चिट चोर्न भने छोडेनन् ।

No comments:
Post a Comment