बेसीशहर- बेरोजगार युवाहरुलाई सुलभ ब्याजमा ऋण दिई बेरोजगारी समस्या न्यूनिकरण गर्न सरकारले लागू गरेको युवा स्वरोजगार कार्यक्रमका लागि लमजुङमा चार हजार र्सवसाधरणले आवेदन गरेका छन् ।
सरकारले आथ्ािर्क वर्ष२०६५/०६६ का लागि स्वरोजगार बन्न चहाने वेरोजगार, सीप भएका तथा नभएका युवाहरुलाई २ लाख रुपैँयासम्मको ऋण दिने घोषणा गरे अनुसार फागुन १ गतेबाट फारम भर्न शुरु गरिएको हो । शुरुमा फागुन मसान्तसम्म भनिएपछि सरकारले चैत्र १५ सम्मका लागि म्याद थप गरेको थियो ।
युवा स्वरोजगार कार्यक्रमका लागि ५० बर्षम्मका पुरुष तथा महिलाहरुलाई लक्षित गरिएपनि लमजुङमा ७५ बर्षम्मका बृद्धबृद्धालेसमेत फारम भरेका छन् । सरकारले २ लाख रुपैयाँ दिन्छ, साँवा ब्याज तिर्नुपर्दैन, जता लगानी गरेपनि हुन्छ जस्ता गलत अफावह फैलिएका कारण पनि रोजगारी भएका युवा युवतिदेखि बृद्धाबृद्धासम्मले फारम भरेको पाइएको छ ।
फारम भरिदिने साइबर सञ्चालकहरुले समेत जो आए पनि फारम भरिदिने गरेका पाईएको छ । फारम दर्ता गरिरहेको लमजुङ उद्योग बाणिज्य संघले ५० बर्षाथि उमेरकाहरुको फारम दर्ता नगरिएको बताएको छ ।

No comments:
Post a Comment