बेसीशहर साउन १४
सरकारले यस आर्थिक बर्षा लमजुङ जिल्लाको विकासको लागि रातो किताबमार्फ विभिन्न शिर्षमा १ अर्ब ४५ करोड ६ लाख १५ हजार रुपैयाँको बजेट उपलब्ध गराएको छ ।
सरकारले कृषि तथा सहकारी मन्त्रालय अर्न्तर्गत कृषि प्रसार कार्यक्रमका लागि १ करोड २ लाख ६० हजार र पशु सेवा प्रसार कार्यक्रम अर्न्तर्गत ६९ लाख ५९ हजार विनियोजन गरेको छ । वन तथा भू-संरक्षण मन्त्रालय अर्न्तर्गत सामुदायिक वन विकास कार्यक्रमका लागि १८ लाख २९ हजार, जिल्ला भू-संरक्षण कार्यक्रमका लागि ८१ लाख ५९ हजार र कबुलियती वन तथा पशु विकास कार्यक्रमका लागि १७ लाख २९ हजार बजेट विनियोजन गरेको छ ।
त्यस्तै विद्युत तर्फमध्यमर्स्याङ्दी जलविद्युत परियोजनाका लागि ८८ करोड १० लाख, सामुदायिक ग्रामीण विद्युतीकरणका लागि १ करोड रुपैयाँ, सामुदायिक ग्रामीण विद्युतीकरणका लागि १ करोड १० लाख र अधुरो ग्रामीण विद्युतीकरण शिर्षमा ६० लाख रुपैया बजेट छुट्याएको छ । सिंचाइ तर्फ सिंचाई प्रणालीको मर्मत सम्भार तथा दीगो ब्यवस्थापन शिर्षमा हाँडेटार सिंचाइ प्रणालीका लागि ६ लाख रुपैयाँ, राइनासटार सिंचाइ प्रणालीका लागि १५ लाख रुपैयाँ र विभिन्न सिञ्चाइ प्रणालीकाहरुको मर्मत सम्भारका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
त्यस्तै सिंचाइ तथा जलश्रोत ब्यवस्थापन आयोजना अर्न्तर्गत कार्यविधि पूरा भएको योजनाहरु निर्माण गर्न पनि बजेट छुट्याइएको छ । जस अनुसार किरिन्चे काँडाबोटे सिंचाइ योजनाका लागि ७५ लाख ५० हजार, तारावाली सिंचाइ योजनाका लागि २० लाख ५० हजार, शेराफाँट सिंचाइ योजनाका लागि ५० लाख ५० हजार, एक्लेफाँट सिंचाइ योजनाका लागि ३० लाख ५० हजार र प्रक्रिया पुरा गरी प्राथामिकताका आधारमा सम्भाब्य देखिएमा कार्यान्वयन प्रक्रिया अघि बढाउन ५० हजार रुपैयाँ छुट्याइएको छ । त्यस्तै नयाँ प्रणालीका क्रमागत सिंचाइ योजना शिर्षमा ढाडकुलो थोपा तथा स्प्रिङ्कलर सिंचाइ योजनाका लागि ५ लाख र पँधेरेखोल्सी सिंचाइ योजनाका लागि २ लाख बजेट छुट्टएिको छ ।
मझौला सिंचाइ आयोजना अर्न्तर्गत रामचोकफाँट सिंचाइ योजनाका लागि ४० लाख, पंाग्रे हर्रर्ााेट सिंचाइ योजनाका लागि ४० लाख, भाडबेसी ंसिचाइ योजनाका लागि ४० लाख बजेट आएको छ भने मादी, गरमवेसी, गौरीशंकर, घोप्टे, छहरे, लामीखेत, देवुजे, मादी र साना सिंचाइ आयोजनाका लागि ७ लाख रुपैयाँ तथा सम्भाब्य योजनाहरुको स्वीकृत कार्यविधि पुरा गरी प्राथामिकताको आधारमा कार्यान्वयन प्रक्रिया अघि बढाउन २५ लाखको बजेट विनियोजन भएको छ ।
जलउत्पन्न प्रकोप नियन्त्रण शिर्ष अर्न्तर्गत मादी, पिस्ती, दोर्दी, चर्दी, खहरे, घार्जे, नाउँदी, पाउँदी, मिदिम, मर्स्याङ्दी, चर्दी, रिस्ती, पांग्रे, पुरण्डी, गोलौंदी लगायतका नदी खोलाहरुको नियन्त्रणका लागि २८ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै विभिन्न पहिरो नियन्त्रणका लागि २ लाख रुपैयाँ र केन्द्रीय प्रकोप नियन्त्रण कार्य अर्न्तर्गत मिदिम खोला, पाउँदी खोला, खुदी खोला, पिस्ती खोला, मादी नदी, रिस्ती खोला, मर्स्याङ्दी नदी-तार्कुघाट) र मादी नदी-न्यौपानेबेसी) नियन्त्रणका लागि २/२ लाख रुपैयाँ बजेट छुट्टएिको छ ।
वातावरण मन्त्रालय अर्न्तर्गत बायोग्याँस कार्यक्रमका लागि ४९ लाख ५० हजार, लघु जलविद्युत उत्पादनका लागि ६० लाख, घरेलु सौर्य विद्युत प्रणाली -४००वटा) का लागि२८ लाख, सौर्य टुकी -३०० वटा) र ७५ वटा फलामे चुलो वितरणका लागि ३ लाख रुपैयाँको बजेट छुट्टएिको छ ।
भौतिक योजना तथा निर्माण मन्त्रालय अर्न्तर्गत केन्द्रीयस्तरका विभिन्न सडकहरुका लागि ६५ लाख, म्याग्दे खोलाको पुलका लागि ४० लाख, पाउँदीढिकको मर्स्याङदी नदीको पुलका लागि ५० लाख, भोटेओडार-बेलघारी पुलका लागि ५० लाख, मिदीम खोला पुलका लागि ४० लाख, मर्स्याङदी नदी पुल -तार्कुघाट)का लागि ५० लाख र मादी नदी पुल -रामबजार)का लागि १५ लाख रुपैयाँ बजेट आएको छ ।
र् पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अर्न्तर्गत पर्यटकीय सम्पदा संरक्षण आयोजना शिर्षमा गाउँशहर क्षेत्रको लागि ४ लाख, गिलुङ क्षेत्रका लागि ४ लाख, हिलेटक्सारका लागि ४ लाख र तार्कुका लागि १ लाख बजेट छुट्याइएको छ । त्यस्तै उद्योग मन्त्रालय अर्न्तर्गत घरेलु तथा साना उद्योग विकास समितिका लागि ३० लाख ७० हजार बजेट आएको छ ।
शिक्षा तर्फविद्यालय क्षेत्र सुधार कार्यक्रम शिर्षमा छात्रवृत्तिका लागि ६९ लाख २८ हजार, पाठ्यपुस्तकका लागि १ करोड ९ लाख ३१ हजार, नयाँ कक्षा कोठा निर्माणका लागि २ करोड १७ लाख २५ हजार, कक्षा कोठा पुनस्थापनाका लागि ५० लाख र विद्यालयको बाहिरी वातावरण विकासका लागि ७६ लाख ५० हजार अनुदान छुट्याइएको छ ।
त्यस्तै विद्यालयलाई गैरतलबीय खर्च अनुदान शिर्षमा १ करोड ३३ लाख ६९ हजार, वाल विकास केन्द्रका लागि ६४ लाख ९८ हजार, सामुदायले जिम्मा लिएका विद्यालयहरुलाई प्रोत्साहन अनुदान ३५ लाख र विद्यालयको लेखा परीक्षण अनुदानस्वरुप ३ लाख ६६ हजारको बजेट आएको छ। सबैका लागि शिक्षा शिर्षमा सामुदायिक विद्यालयको कार्यसम्पादन अनुदान ३८ लाख ८० हजार, गैरतलबीय अनुदान ५६ लाख ३६ हजार, छात्रबृत्ति २१ लाख ३१ हजार र गैरतलबीय खर्च अनुदान शिर्षमा ३५ लाख ९६ हजार बजेट छ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अर्न्तर्गत एकीकृत स्वास्थ्य कार्यक्रम शिर्षमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा महिला स्वास्थ्य स्वयंसेविकास कार्यक्रमका लागि १ करोड ३० लाख ७१ हजार, विस्तारित खोप कार्यक्रमका लागि ३७ लाख १२ हजार, औलो तथा कालाजार नियन्त्रणका लागि१९ ालख ७४ हजार, कुष्ठरोग नियन्त्रणका लागि १ लाख १३ हजार, औषधी उपकरण आपर्ूर्ति कार्यक्रमका लागि ८४ लाख ६४ हजार, आपर्ूर्ति ब्यवस्थाका लागि ८२ लाख ८९ हजार, एकीककृत बालरोग ब्यवस्थापनका लागि २५ लाख ६० हजार बजेट आएको छ । त्यस्तै क्षयरोग नियन्त्रणका लागि ११ लाख ९० हजार, स्वास्थ्य शिक्षा तथा सूचना तथा संचार सेवाका लागि ८ लाख ५० हजार, तथा स्वास्थ्य तालिम कार्यक्रमको लागि ५ लाख ३८ हजार विनियोजन भएको छ ।
रातो किताबमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अर्न्तर्गत महिला विकास कार्यक्रमका लागि ५३ लाख ९० हजारको बजेट आएको छ। संस्कृति मन्त्रालय अर्न्तर्गत पुरातात्विक स्थल संरक्षण आयोजना शिर्षमार् इशानेश्वर मन्दिर संरक्षणका लागि १ लाख र ठूलो स्वाँरा क्होइवो गुम्बा संरक्षणका लागि पनि १ लाख आएको छ ।
खानेपानी तथा सरसफाइ शिर्षमा भौतिक योजना तथा निर्माण मन्त्रालय अर्न्तर्गत २ करोड ६२ लाख ६० हजारको बजेट आएको छ । केन्द्रीय योजनामा परेका योजनामा भोटेओडार खानेपानी योजनालाई ३५ लाख १५ हजार, समिभञ्ज्याङ खा.पा. योजनालाई २५ लाख, माझवारी खा.पा. आयोजनालाई २० लाख, रानीकुवा खा.पा. आयोजनालाई ४५ लाख, तार्कु खा.पा.आयोजना, फलेनी खा.पा.आयोजना र गौंडा-ओखरी खा.पा आयोजनाका लागि ८/८ लाख रुपैयाँ बजेट छ ।
त्यसैगरी करापु खानेपानी आयोजनाका लागि ५० लाख, इशानेश्वर खा.पा. आ.-वडा नंं ६)का लागि ५ लाख, सम्पन्न खा.पा. मर्मत सुधारका लागि २ लाख र विभिन्न खा.पा आयोजनाको र्सर्वेक्षणका लागि १ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै वातावरणीय सरसफाइ आयोजना शिर्षमा सरसफाइका लागि १५ लाख, ग्रामीण खानेपानी तथा सरसफाइ कोष शिर्षमा सेग्ले पामचोक खा.पा.योजनाका लागि ५ लाख ३५ हजार, मालागेडी खा.पा.योजनाका लागि ३ लाख ९५ हजार, पराजुलीबेसी खा.पा.योजना ३ लाख ३९ हजारर्,र् इशानेश्वर विकास चरण आयोजनालाई १ लाख ६० हजार, नेउपानेबेसी विकास चरण आयोजनालाई ७२ हजार, सौर्यखोला विकास चरण आयोजनालार्य १ लाख १७ हजार, भदौरे विकास चरण आयोजना बांग्रेलाई १ लाख ५० हजार, रामबजार खा.पा.योजनालाई ४ लाख २३ हजार, ताराचोक खा.पा.योजनालाई ३ लाख ८८ हजार, लक्ष्मीबजार खा.पा.योजनार् इशानेश्वरलाई ७ लाख ४६ हजार, चर्दी खा.पा. योजना रम्घालाई २ लाख ७७ हजार, र धमिलीकुवा खा.पा.योजनालाई ४ लाख ४३ हजारको बजेट आएको छ ।
स्थानीय विकास शिर्षमा जिविस अनुदान २ करोड २४ लाख २३ हजार, गाउँ विकास समिति अनुदान ११ करोड ५३ लाख ८० हजार, गुम्बा ब्यवस्थापन तथा विकास कार्यक्रमका लागि ३ लाख ५० हजार उत्पीडित, उपेक्षित र दलित वर्गको उत्थानका लागि ३ लाख ५० हजार, ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाका लागि ७० लाख, ग्रामीण पुननिर्माण तथा पुनर्स्थापना क्षेत्र विकास कार्यक्रमका लागि १ करोड २९ लाख ७७ हजार, झोलुङ्गे पुल तथा स्थानीयस्तरका सडक पुल शिर्षमा १३ लाख ८७ हजार, विकेन्द्रीत ग्रामीण पर्ूवाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम-डि्रलिप) का लागि ८ करोड ५७ लाख ९६ हजार, स्थानीय यातायात पर्ूवाधार क्षेत्रगत कार्यक्रमका लागि १ करोड २३ लाख र आदिवासी जनजाति उत्थान कार्यक्रमका लागि २ लाख रुपैयाँको बजेट जिल्लामा आएको छ ।

No comments:
Post a Comment