बेसीशहर साउन १३
एकीकृत नेकपा माओवादीका भोजपुरा राज्य समितिका सदस्य तथा वाइसिएलका केन्द्रीय सदस्य लक्ष्मण यदवको स्मृतिमा नेकपा माओवादीले आइतबार श्रद्धाञ्जली सभाको आयोजना गर्यो ।
बेसीशहरको शेराचोकमा करीब १ घण्टा चक्काजामसहित गरिएको कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीको तमुवान राज्य समितिका सदस्य राजु थापाले माओवादी कार्यकर्ताहरुमाथि भएको श्रृंखलाबद्ध आक्रमण भएको भन्दै त्यसको भर्त्सना गरे। वर्तमान घटनाक्रम हर्ेदा राज्य नभएको र प्रहरी प्रशासन निरीह रहेकोले माओवादीको धर्ैयताको बाँध फुटन लागेका उनले बताए ।
उनले दर्ुइ ठाउँबाट चुनाव जित्नेलाई हटाइ दर्ुइ दर्ुइ ठाउँमा हारेका ब्यक्तिलाई प्रधानमनत्री बनाइएको उल्ल्ेख गर्दै वर्तमान सरकार ३ महिना पनि नटिक्ने दावी गरे । वर्तमान सरकारलाई प्रतिक्रियावादीको कठपुतली सरकार भन्दै उहाँले यसले शान्तिप्रक्रियालार्इर्र्निष्कर्षा पुर्याउन नसक्ने ठोकुवा समेत गरे ।
कार्यक्रममा वाइसिएल लमजुङका अध्यक्ष रामचन्द्र पौडेलले माओवादीलाई चिढाएर पुनः जंगल फर्काउन माओवादी विरुद्ध विभिन्न चलखेल भइरहेका दावी गरे । माओवादी सम्बद्ध कार्यकर्तामाथि आक्रमणको श्रृंखला बढ्दो छ भन्दै उनले यस्तै भइरहे चुप लागेर नबस्ने चेतावनी दिए । "हामी अझै सहनशील छौं, सहनशीलता भंग भएको दिन परीणम नराम्रो पनि हुन सक्छ ।" उनले भने ।
कार्यक्रममा माओवादीद्वारा गठित सहीद परिवार संघकी अध्यक्ष सतीमाया तामाङले पनि मन्तब्य राखेकी थिइन् ।

No comments:
Post a Comment