रामबजार्रर्-इशानेश्वर) साउन ६
नेपालका प्रायः सबै राजनीतिक पार्टर्ीी चन्दा संकलन गरेर चलिरहेका छन् । एकीकृत नेकपा माओवादीदेखि नेपाली कांग्रेस, नेकपा एमालेलगायत सबै ठूला साना दलहरु दाताहरुकै चन्दाको भरमा चल्दैछन् । तर लमजुङकोर् इशानेश्वर गाविसमा नेकपा माओवादीका स्थानीय कार्यकर्ताले तरकारी बेचेर पार्टर्ीीे खर्च चलाउने नयाँ परम्परा शुरु गरेका छन् ।र्
र् इशानेश्वर गाउँ विकास समितिको रामबजारमा ३ रोपनी क्षेत्रफलमा लगाइएको तरकारी खेतीले पार्टर्ीीे स्थानीयस्तरको खर्च धानेको स्थानीयबासी तथा अखिल नेपाल किसान संघ -क्रान्तिकारी)का जिल्ला अध्यक्ष नन्दलाल लामिछानेले बताए ।
रामबजारस्थित सहिद शेखरनाथ र चोतनाथ स्मृति तरकारी खेती कार्यक्रम अर्न्तर्गत ३ रोपनी क्षेत्रफलमा लगाइएको काँक्रो,
बन्दा, काउली लगायतका तरकारी लगाइएकोमा त्यहाँबाट ५ क्वीण्टल बन्दा, ८ क्वीण्टल काँक्रो, ४ क्वीण्टल काउली उत्पादन भएको लामिछानेले बताए । उत्पादित तरकारी पोखरा तथा बेसीशहरमा विक्री गरीएको उनले सुनाए ।
बन्दा प्रति के.जी. रु. ८।- र काउली प्रति के.जी. ३० रुपैयाँका दरले विक्री भएको उनले बताए । नेकपा माओवादीको इलाका कमिटीको सक्रियतामा पार्टर्ीीे उत्पादन विभागले तरकारी खेती गरेको र त्यहाबाट आर्जित आम्दानीबाट पार्टर्ीीे कार्यालय खर्च र विभिन्न कार्यक्रममा हुने खर्च चल्ने गरेको उनले बताए । यस बाहेक अन्य विविध सामाजिक कार्यक्रममासमेत त्यहाँको आम्दानी खर्च गरिएको लामिछानेले बताए ।

No comments:
Post a Comment