scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 11, 2009

योजना तर्जुमा गोष्ठी


बेसीशहर साउन २७
जिल्ला विकास समिति लमजुङको आयोजनामा गत आर्थिक बर्षो बाषिर्क समीक्षा गोष्ठी मंगलबार बेसीशहरमा सम्पन्न भएको छ ।
संविधानसभाका सभासद् तथा पर्ूव मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, गैरसरकारी संस्थाका प्रमुखहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो । कार्यक्रममा गत आर्थिक बर्षा जिविसमा कार्यक्रम र बजेट पेश गरेका १८ वटा गैर सरकारी संस्थाहरुले गत आर्थिक बर्षा गरेको कामको प्रगति र बजेटको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा गैरसरकारी संस्थाहरुलाई कसरी जिविसको छात्रछायामा अगाडि बढाउने र आगामी दिनमा कसरी समन्वय गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको जिल्ला विकास समिति लमजुङले जनाएको छ ।

No comments:

Post a Comment