कास्की मंसिर २३
आधुनिक युगमा कम सन्तान जन्माउने दम्पत्तिको चाहनाले काँहिला श्रेणीका सन्तानहरूको अस्तित्व नासिदै गएको भन्दै यतिबेला काँहिलाहरू एकजुट हुन थालेका छन् ।
पोखरामा शनिबार भेला बोलाएर काँहिला श्रेणीका सन्तानहरूले १५ सदस्यीय समिति समेत गठन गरे । जसको नेतृत्व चन्द्रबहादुर गुरुङले गर्नुभएको छ ।
परिवारमा स्वयम् काइँलो रहनु भएका गुरुङ् भन्नुहुन्छ्- "काँहिलाहरूको अस्तित्व जोगाउन र आगामी पुस्तालाई काँहिला सन्तानबारे जानकारी होस् भनेर एकजुट हुन लागेका हांै ।"
प्रायः दम्पत्तिले एक/दर्ुइ सन्तान मात्र जन्माउँदा काँहिलो सन्तान जन्मिने सम्भावना अव कम हुँदै गएको उहाँको भनाई छ । रासस
No comments:
Post a Comment