बेसीशहर माघ १२
बेसीशहरमा हालै मात्र स्थापना भएको ओम फाइनान्स लिमिटेडले डबल मुद्दती योजना नामको नयाँ योजना अगाडि सारेको छ ।
यस योजना अर्न्तर्गत ग्राहकहरुले मुद्दती खाता खोलेको ६ बर्षा जम्मा गरेको रकमको दोब्बर भुक्तानी पाउने छन् । यस योजनामा बचतकर्ताहरुले ब्याज आम्दानीबापत तिर्नुपर्ने कर समेत फाइनान्सले नै स्वयं तिरिदिने र यस योजनाका ग्राहकहरुले निशुल्क एबीबीएस सुविधा, मुद्दती रकमको ९० प्रतिशत सम्म कर्जा सुविधा पाउनुका साथै थप मौज्दातमा बचत खाता खोल्न पाउने सुविधा रहेको छ ।
फाइनान्सका अनुसार यस योजनाका लागि ग्राहकहरुले पोखरास्थित प्रधान कार्यालयका साथै बेसीशहर, दमौली, बागदरबार काठमाण्डौं, र रामबजार पोखरा शाखाबाट खाता खोली लाभ लिन सक्ने फाइनान्सका महाप्रवन्धक बुद्धि मल्लले बताउनुभयो ।

No comments:
Post a Comment