बेसीशहर माघ १२
विषाक्त खाना सेवान गर्नाले बेसीशहर गाविस ३ भलुवाटारका एकै परिवारका सातजना विरामी परे ।
वेसीशहर गाउँ विकास समिति वडा नम्बर ३, भलुवाटराका आईते विश्वकर्मासहित उनको परिवारका सातैजना विरामी परेका हुन् । विरामी हुनेमा ७२ वषिर्य आईते, आईतेकी बुहारी ३७ वषिर्या विनमाया विश्वकर्मा, २७ वषिर्या बुहारी चिजमाया विश्वकर्मा, ९ बषिर्य नाती रेशम विश्वकर्मा, ११ वषिर्या नातीनी विष्णु विश्वकर्मा, १४ वषिर्या नातिनी सरिता विश्वकर्मा र १८ वषिर्य नाती रमेश विश्वकर्मा थिए ।
गत बुधवार ब्रोइलर कुखुरा र राँगाको मासु खाएर सुतेका उनीहरुलार्य राती अचानक पेट दुख्ने र पखला लाग्ने भएपछि अस्पताल लगिएको थियो । उनीहरुलाई ँफुड पोइजन’ भएको हुनसक्ने बताएको छ ।

No comments:
Post a Comment