scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, January 27, 2010

भीरवाट लडेर एक महिला र्घाईते

बेसीशहर माघ १२
दाउरा खोज्न गाउँ नजिकैको जंगलमा गएकी लमजुङको गाउँशहर गाउँ विकास समिति वडा नम्बर २, दनाइँगाउँ निवासी ३१ वषिर्या चन्द्रमाया परियार भीरवाट लडेेर गम्भीर र्घाईते भएकी छन् ।         सोमबार विहान खाना खाएर दाउरा खोज्न स्थानीय तीनतले ठाडो खोरिया सामुदायिक वनमा गएकी उनी तीनतले भीरवाट लडेेर र्घाईते भएकी हुन् । उनको टाउको र हात खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाण्डौं लगिएको छ ।

No comments:

Post a Comment